Browsing Category
Banner 1
उपत्यकामा २०७ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित संख्या १०,६७७
२९ माघ, काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टाभित्र थप २०७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका १६६, ललितपुरका ३१ र भक्तपुरका १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।…
थप ८३६ जनामा कोरोना संक्रमण, १ हजार ८२६ निको भए
२९ माघ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ८३६ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै १ हजार ८२६ भने संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ४…
थप १४ जनाको कोरोना संक्रमणका कारण मृत्यु
२८ माघ, काठमाडौँ । नेपालमा कोरोना संक्रमणका कारण थप १४ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ८७८ पुगेको छ । संक्रमितमध्ये १.३ प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।…
२०,९८९ नमुना परीक्षण गर्दा १,१२८ मा मात्र कोरोना
२८ माघ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप १ हजार १२८ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै २ हजार २१५ भने संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४…
२४ लाख डोज खोप हराएको छैनः स्वास्थ्यमन्त्री खतिवडा
२८ माघ, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले २४ लाख डोज कोरोना खोप नहराएको दाबी गरेका छन् ।
सोमबार स्वास्थ्य तथा जनस मन्त्रालयमा १०० दिनको प्रगति विवरण सार्वजनिक गर्नेक्रममा पत्रकारहरूको प्रश्नको जवाफमा मन्त्री…
१८ वर्षमाथिका सबै नागरिकलाई बुस्टर डोज खोप दिने स्वास्थ्य मन्त्रालयको निर्णय
२७ माघ, काठमाडौं । सरकारले १८ वर्ष माथिका सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको बुस्टर डोज दिने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज कोरोना विरुद्धको बुस्टर डोज सबैलाई दिने गरी निर्णय गरेको हो ।
मन्त्रालयले पहिलो शृङ्खला खोप…
२४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु
२७ माघ, काठमाडौँ । नेपालमा कोरोना संक्रमणका कारण थप १२ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ८६४ पुगेको छ । संक्रमितमध्ये १.३ प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।…
१ हजार ३६९ जनामा कोरोना संक्रमण, २ हजार २३८ निको भए
२७ माघ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप १ हजार ३६९ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै २ हजार २३८ भने संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४…
कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु
२६ माघ, काठमाडौँ । नेपालमा कोरोना संक्रमणका कारण थप १४ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ८५२ पुगेको छ । संक्रमितमध्ये १.३ प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।…
१६,३५६ नमुना परीक्षण गर्दा २,४०१ मा कोरोना संक्रमण
२६ माघ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप २ हजार ४०१ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै ७ हजार ७७७ भने संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४…