Browsing Category
Banner 1
शनिबार २२६ कोरोना संक्रमित थपिए, ३०७ संक्रमणमुक्त
२५ मंसिर, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २२६ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ९ लाख १९ हजार ७४० पुगेको छ ।
गत २४ घण्टामा ५ हजार ६७२ आरटी पीसीआर विधी र ३ हजार ५०६…
पछिल्लो २४ घण्टामा २५९ जनामा कोरोना संक्रमण, ३ को मृत्यु
२४ मंसिर, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २५९ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ९ लाख १९ हजार ५१४ पुगेको छ ।
गत २४ घण्टामा ६ हजार ४७२ आरटी पीसीआर विधी र ४ हजार १५…
बिहीबार २११ जनालाई कोरोना संक्रमण, ३२९ निको भए
२३ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरी २११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा ८ हजार १८ आरटी पीसीआर विधी र १ हजार ४३३ एन्टिजेन परीक्षण गरिएकोमा आरटी पीसीआर विधीबाट १९७ र एन्टिजेन विधीबाट १४ जना गरी जम्मा…
कोरोनाविरुद्धको खोप लगाइसकेकी महिलाको कोरोनाबाट मृत्यु
२१ मंसिर, काठमाडौं । मकवानपुरमा कोरोनाविरुद्धको खोप लगाएकी एक महिलाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।
हेटौँडा उपमहानगरपालिका–१४ की ६३ वर्षीया एक महिलाको कोभिड–१९ बाट मृत्यु भएको हो । उनको हेटौँडा अस्पतालमा उपचारका क्रममा मंगलबार…
मंगलबार थप ३१५ जनालाई कोरोना संक्रमण, २ को मृत्यु
२१ मंसिर, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३१५ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ९ लाख १८ हजार ७६४ पुगेको छ ।
गत २४ घण्टामा ९ हजार ३८६ आरटी पीसीआर विधी र २ हजार ४२४…
१५ हिमाली जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिइँदै
२१ मंसिर, काठमाडौं । सरकारले हिमाली क्षेत्रका १५ जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउने भएको छ ।
अमेरिकाबाट प्राप्त मोडर्ना खोप हिमाली जिल्लाका १८ वर्षमुनिका बालबालिकालाई लगाउन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको…
सोमबार थपिए कोरोनाका २६५ नयाँ संक्रमित, २ को मृत्यु
२० मंसिर, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २६५ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ९ लाख १८ हजार ४४९ पुगेको छ ।
गत २४ घण्टामा ७ हजार ११४ आरटी पीसीआर विधी र १ हजार ५०३…
नेपालमा पनि कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट पाइयो
२० मंसिर, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को ओमिक्रोन भेरियन्ट भेटिएको छ । कोरोना भाइरसको नयाँ उत्परिवर्तन (म्युटेशन) ओमिक्रोन भेरियन्टको संक्रमण नेपालमा पनि देखिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो ।
स्वास्थ्य…
२४ घण्टामा २०५ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु
१९ मंसिर, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २०५ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ९ लाख १८ हजार १८४ पुगेको छ ।
गत २४ घण्टामा ७ हजार ९९५ आरटी पीसीआर विधी र २ हजार ७५२…
शनिबार २३८ जनालाई कोरोना संक्रमण, ५ जनाको मृत्यु
१८ मंसिर, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २३८ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ९ लाख १७ हजार ९७९ पुगेको छ ।
गत २४ घण्टामा ५ हजार २९५ आरटी पीसीआर विधी र १ हजार ५०२…