Nepal's Trusted Health Online Portal
Browsing Category

Banner 1

कोरोनाविरुद्ध खोप: दैनिक दुई लाखलाई लगाउने सरकारको तयारी

१८ मंसिर, रासस । नेपाल सरकारले दैनिक दुई लाख जनालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने गरी तयारी गरेको छ । यससम्बन्धी तयारी पूरा गरेको सरकारले जनाएको छ । यसका लागि आवश्यक खोप, खोपकेन्द्र र जनशक्तिको व्यवस्था गरिसकेको स्वास्थ्य तथा जनसङ्ख्या…

शुक्रबार २४६ जनामा कोरोना संक्रमण पुष्टि

१७ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरी २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ६ हजार ४०० आरटी पीसीआर विधी र १ हजार ४३६ एन्टिजेन परीक्षण गरिएकोमा आरटी पीसीआर विधीबाट २२३ र एन्टिजेन विधीबाट २३ जना गरी जम्मा…

ओमिक्रोन भेरियन्टः अफ्रिका र हङकङसहितका ९ मुलुकबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक

१७ मंसिर, रासस । सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण देखिएका अफ्रिकासहितका नौ मुलुकबाट आउने यात्रुलाई बिहीबार रातिदेखि नेपाल प्रवेशमा अनुमति नदिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही मङ्सिर १३ गतेको बैठकले दक्षिण…

तथ्य जाँच: यसरी फैलाइयो लकडाउनबारे टिकटकमा भ्रामक भिडियो

साउथ एसिया चेक । केही साता अघि दक्षिण अफ्रिकामा पहिलो पटक पहिचान भएको नयाँ कोरोना भेरियन्ट ‘ओमिक्रोन’ विश्वका विभिन्न भूभागमा फैलिने क्रम बढेसँगै यो नेपालमा भित्रिने खतरा पनि बढेको छ । यही नयाँ भेरियन्ट फैलिने त्रास सँगै लकडाउन हुन सक्ने…

उपत्यकाका थप ५४९ जनालाई कोरोना संक्रमण

१२ भदौ, काठमाडौँ । काठमाडौं उपत्यकामा गत २४ घण्टामा ५४९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा उपत्यकाको काठमाडौंमा ३७०, ललितपुरमा ११२ र भक्तपुरमा ६७ जनामा कोरोना भाइरसको संक्रमण…

कोरोना संक्रमणका कारण थप २७ जनाको मृत्यु

१२ भदौ, काठमाडौं । नेपालमा गत २४ घण्टामा २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने संख्या १० हजार ६९० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार संक्रमितमध्ये २ हजार…

शनिबार थप १ हजार ८५७ जनालाई कोरोना संक्रमण, २ हजार २२२ निको भए

१२ भदौ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ८५७ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ८ लाख ४० हजार ८०५ पुगेको छ । गत २४ घण्टामा ९ हजार ४०९ आरटी पीसीआर विधी र ३ हजार ७६७…

ल्याएको एक महिनामा पनि जडान हुन सकेन हेटौंडा अस्पतालमा अक्सिजन प्लान्ट

२७ साउन रासस । वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा अस्पतालमा एक महिनाअघि ल्याइएको अक्सिजन प्लान्ट अझैसम्म जडान हुनसकेको छैन । यसरी लामो समयसम्म अस्पतालमा अक्सिजन प्लान्ट जडान हुन नसकेपछि जिल्ला प्रशासन कार्यालयले यसबारे चासो…

उपत्यकामा आज १,२७९ जनालाई कोरोना संक्रमण

२० साउन, काठमाडौँ । काठमाडौं उपत्यकामा गत २४ घण्टामा १ हजार २७९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा उपत्यकाको काठमाडौंमा ९०८, ललितपुरमा १६५ र भक्तपुरमा २०६ जनामा कोरोना भाइरसको…

कोरोना संक्रमणका कारण थप ३५ जनाको मृत्यु

२० साउन, काठमाडौं । नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण ३५ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने संख्या ९ हजार ९५७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार संक्रमितमध्ये १…