Nepal's Trusted Health Online Portal
Browsing Category

Banner 1

कोरोनाबाट थप ४ जनाको मृत्यु

१ माघ, काठमाडौँ । नेपालमा गत २४ घण्टामा ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६१७ पुगेको छ । संक्रमितमध्ये १.४ प्रतिशतको मृत्यु भएको…

२४ घण्टामा थप ४,६३६ जनामा कोरोना संक्रमण

१ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ हजार ६३६ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ९ लाख ४६ हजार ६९२ पुगेको छ । गत २४ घण्टामा १० हजार ४१२ आरटी पीसीआर विधी र ४ हजार १४४…

शुक्रबार एकैदिन थपिए कोरोनाका ५,०८७ नयाँ संक्रमित

३० पौष, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५ हजार ८७ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ९ लाख ४२ हजार ५६ पुगेको छ । गत २४ घण्टामा १३ हजार ४७४ आरटी पीसीआर विधी र ७ हजार ८६…

लकडाउन गर्ने पक्षमा सरकार छैनः स्वास्थ्यमन्त्री खतिवडा

२९ पौष, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन् । बिहीवार कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रमपछि बोल्दै मन्त्री खतिवडाले अब आवश्यक ठाउँ हेरेर मात्रै लकडाउन गरिने बताए…

थप ३,५५३ जनामा कोरोना संक्रमण पुष्टि, २७१ जना संक्रमणमुक्त

२९ पौष, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ५५३ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ९ लाख ३६ हजार ९६९ पुगेको छ । गत २४ घण्टामा १० हजार ४९८ आरटी पीसीआर विधी र ४ हजार ५८३…

बुधबार एकैदिन ३,०७५ जनामा कोरोना संक्रमण पुष्टि

२८ पौष, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ७५ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ९ लाख ३६ हजार ९६९ पुगेको छ । गत २४ घण्टामा ९ हजार ५१ आरटी पीसीआर विधी र ३ हजार ९८५…

वीर अस्पतालको निर्देशकमा डा.गुणराज लोहनी

२७ पौष, काठमाडौं । सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको प्रमुखमा डा.गुणराज लोहनीलाई नियुक्त गरेको छ । सरकारले केहीदिन अघि वीर अस्पतालको नेतृत्वमा १२औं तहका रहने गरी दरबन्दी पारित गरेअनुरुप चिकित्सक डा.लोहनीलाई वीर…

मंगलबार २,४४४ जनामा कोरोना संक्रमण पुष्टि

पौष २७, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४४४ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ९ लाख ३३ हजार ८९४ पुगेको छ । गत २४ घण्टामा १० हजार ६४८ आरटी पीसीआर विधी र ४ हजार…

उपत्यकाका ३ जिल्लामा भोलिदेखि बालबालिकालाई कोरोनाविरुद्धको खोप

२६ पौष, काठमाडौं । सरकारले भोलिदेखि उपत्यकाका तीन जिल्लामा बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउने भएको छ । १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिइनेछ । काठमाडौं उपत्यकाका सबै स्थानीय तहमा कोरोना खोप लगाउन सकिने…

सोमबार १,४४६ जनालाई कोरोना संक्रमण

२६ पौष, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४४६ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ९ लाख ३१ हजार ४५० पुगेको छ । गत २४ घण्टामा ८ हजार ९६५ आरटी पीसीआर विधी र २हजार ४६४…