Browsing Category
Banner 1
पछिल्लो २४ घण्टामा २० जना कोरोना संक्रमितको मृत्यु
२७ असार, काठमाडौं । गत २४ घण्टामा नेपालभर २० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने संख्या ९ हजार ३८२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभरी १ हजार…
१ हजार ८३१ कोरोना संक्रमित थपिए, १ हजार ५३३ निको भए
२७ असार, काठमाडौं । नेपालमा आइतबार १ हजार ८३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा ५ हजार ५३५ आरटी पीसीआर विधी र ३ हजार ६८३ एन्टिजेन गरी ९ हजार २१८ नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।…
पछिल्लो २४ घण्टामा २० जना कोरोना संक्रमितको मृत्यु
२५ असार, काठमाडौं । पछिल्लो २४ घण्टाभित्र देशभर २० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा मृत्यु भएका र यसअघिका गरी २० जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
योसँगै…
थप २ हजार २३९ जनामा कोरोना संक्रमण पुष्टि
२५ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरी २ हजार २३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा ६ हजार ६५७ आरटी पीसीआर विधी र ४ हजार ६५६ एन्टिजेन परीक्षण गरिएकोमा २ हजार २३९ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा…
कोभिड संक्रमणको जोखिम बढ्ने सङ्केत, खोप नलगाउने बढी प्रभावित हुनसक्ने
२४ असार, रासस । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ को जोखिम बढ्ने सङ्केत देखिएको छ । मुलुकमा दोस्रो लहरको कोभिड–१९ उच्च बिन्दुमा पुगेर सङ्क्रमण क्रमशः कमजोर हुँदै गइरहँदा पछिल्ला केही दिनको तथ्याङ्कले बढ्ने आशङ्का छ । स्वास्थ्य…
बिहीबार २९ जना कोरोना संक्रमितको मृत्यु
२४ असार, काठमाडौं । नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण २९ जनाको मृत्यु भएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने संख्या ९ हजार ३२० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशभरी १ हजार…
गत २४ घण्टामा थप १ हजार ८७५ जनालाई कोरोना संक्रमण
२४ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरी १ हजार ८७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा ५ हजार ३७४ आरटी पीसीआर विधी र ५ हजार १३० एन्टिजेन परीक्षण गरिएकोमा १ हजार ८७५ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा…
कोभिडविरुद्धको भेरोसेल खोप लिन नेपाल वायुसेवा निगमको जहाज चीन जाँदै
२४ असार, काठमाडौं । कोभिडविरुद्धको खोप ल्याउन नेपाल वायु सेवा निगमको जहाज चीन बिहीबार दिउँसो चीन जाने भएको छ ।
चीनबाट कोभिडविरुद्धको ‘भेरोसेल’ खोप ल्याउन निगमको वाइडबडी ए–३३० जहाज दिउँसो ३ः२५ मा बेइजिङ उड्न लागेको स्वास्थ्य मन्त्रालयले…
ललितपुर महानगरमा २७ र २८ गते कोभिडविरुद्धको खोप लगाइने
२४ असार, काठमाडौं । ललितपुर महानगरमा असार २७ र २८ गते कोभिडविरुद्धको दोस्रो मात्राको खोप लगाइने भएको छ । ललितपुर महानगरपालिकाले महानगरका सबै वडामा खोप लगाइने जानकारी दिएको हो ।
महानगर स्तरिय खोप समन्वय समितिले महानगर भित्रका २९ ओटै वडा…
विश्व स्वास्थ्य सङ्गठनद्वारा कोरोनाको उपचारका लागि नयाँ औषधि सिफारिस
२३ असार, रासस । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले कोरोना भाइरसको उपचारका लागि नयाँ औषधि सिफारिस गरेको छ । विभिन्न परीक्षणबाट कोरोना भाइरसविरुद्ध उपचार गर्नका लागि प्रभावकारी पुष्टि भएकाले ‘इन्टरलेउकिन—६’ प्रयोग गर्न सकिने निश्कर्ष निकालेर…