Nepal's Trusted Health Online Portal
Browsing Category

Banner 1

नेपालमा कोरोना पोजिटिभ केश ७ लाख नाघ्यो, सोमबार थपिए २,३७० संक्रमित

२८ असार, काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणको केश ७ लाख १ हजार ४५८ पुगेको छ । सोमबार २ हजार ३७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । गत २४ घण्टामा ७ हजार ६८९ आरटी पीसीआर विधी र ३ हजार ८९५ एन्टिजेन गरी ११ हजार ५८४ नमुना…

उपत्यकाका ३९१ जनामा कोरोना संक्रमण पुष्टि

२७ असार, काठमाडौँ । काठमाडौं उपत्यकामा गत २४ घण्टामा ३९१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा उपत्यकाको काठमाडौंमा २६३, ललितपुरमा ९७ र भक्तपुरमा ३१ जनामा कोरोना भाइरसको संक्रमण…

पछिल्लो २४ घण्टामा २० जना कोरोना संक्रमितको मृत्यु

२७ असार, काठमाडौं । गत २४ घण्टामा नेपालभर २० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने संख्या ९ हजार ३८२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभरी १ हजार…

१ हजार ८३१ कोरोना संक्रमित थपिए, १ हजार ५३३ निको भए

२७ असार, काठमाडौं । नेपालमा आइतबार १ हजार ८३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ५ हजार ५३५ आरटी पीसीआर विधी र ३ हजार ६८३ एन्टिजेन गरी ९ हजार २१८ नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।…

पछिल्लो २४ घण्टामा २० जना कोरोना संक्रमितको मृत्यु

२५ असार, काठमाडौं । पछिल्लो २४ घण्टाभित्र देशभर २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मृत्यु भएका र यसअघिका गरी २० जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । योसँगै…

थप २ हजार २३९ जनामा कोरोना संक्रमण पुष्टि

२५ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरी २ हजार २३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ६ हजार ६५७ आरटी पीसीआर विधी र ४ हजार ६५६ एन्टिजेन परीक्षण गरिएकोमा २ हजार २३९ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा…

कोभिड संक्रमणको जोखिम बढ्ने सङ्केत, खोप नलगाउने बढी प्रभावित हुनसक्ने

२४ असार, रासस । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ को जोखिम बढ्ने सङ्केत देखिएको छ । मुलुकमा दोस्रो लहरको कोभिड–१९ उच्च बिन्दुमा पुगेर सङ्क्रमण क्रमशः कमजोर हुँदै गइरहँदा पछिल्ला केही दिनको तथ्याङ्कले बढ्ने आशङ्का छ । स्वास्थ्य…

बिहीबार २९ जना कोरोना संक्रमितको मृत्यु

२४ असार, काठमाडौं । नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण २९ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने संख्या ९ हजार ३२० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभरी १ हजार…

गत २४ घण्टामा थप १ हजार ८७५ जनालाई कोरोना संक्रमण

२४ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरी १ हजार ८७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ५ हजार ३७४ आरटी पीसीआर विधी र ५ हजार १३० एन्टिजेन परीक्षण गरिएकोमा १ हजार ८७५ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा…

कोभिडविरुद्धको भेरोसेल खोप लिन नेपाल वायुसेवा निगमको जहाज चीन जाँदै

२४ असार, काठमाडौं । कोभिडविरुद्धको खोप ल्याउन नेपाल वायु सेवा निगमको जहाज चीन बिहीबार दिउँसो चीन जाने भएको छ । चीनबाट कोभिडविरुद्धको ‘भेरोसेल’ खोप ल्याउन निगमको वाइडबडी ए–३३० जहाज दिउँसो ३ः२५ मा बेइजिङ उड्न लागेको स्वास्थ्य मन्त्रालयले…