Browsing Category
स्वास्थ्य समाचार
शनिबार थपिए ३३१ जना कोरोना संक्रमित, १७६ जना डिस्चार्ज
६ असार, काठमाडौं । नेपालमा शनिबार थप ३३१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसंगै नेपालमा कोरोना संक्रमित भएकाहरुको संख्या ८ हजार ६ सय ५ पुगेको छ । जसमध्ये ७५६ जना महिला र ७ हजार ८४९ जना पुरुष रहेका छन् ।
स्वास्थ्य…
शुक्रबार थपिए ४२६ जना कोरोना संक्रमित, २१६ जना डिस्चार्ज
५ असार, काठमाडौं । नेपालमा शुक्रबार थप ४२६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसंगै नेपालमा कोरोना संक्रमित भएकाहरुको संख्या ८ हजार २ सय ७४ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो…
बिहीबार थपिए ६७१ जना कोरोना संक्रमित, दुईको मृत्यु, संक्रमित संख्या ७ हजार ८ सय ४८ पुग्यो
४ असार, काठमाडौं । नेपालमा बिहीबार थप ६७१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसंगै नेपालमा कोरोना संक्रमित भएकाहरुको संख्या ७ हजार ८ सय ४८ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४…
अर्घाखाँची र सुर्खेतमा आत्महत्या गरेका दुवैमा कोरोना सङ्क्रमण पुष्टि
४ असार, सुर्खेत । सुर्खेतमा आत्महत्या गरेकी एक युवतीको कोरोना पोजिटिभ रिपाेर्ट आएको छ । भारतबाट आएकी सिम्ता गाउँपालिका वडा नं ८ की २५ वर्षीया युवतीले आत्महत्या गरेकी थिइन् ।
भारतबाट श्रीमानसहित जेठ १२ गते आएर चौध दिनसम्म क्वारेन्टाइनमा…
एडिबीले नेपाललाइ दियो ३ करोड बराबरका स्वास्थ्य सुरक्षा सामाग्री
४ असार, काठमाडौं । एशियाली विकास बैंक (एडिबी)ले ३ करोड नेपाली रुपैंया बराबरका स्वास्थ्य सुरक्षा सामाग्री नेपाल सरकारलाइ हस्तान्तरण गरेको छ ।
कोरोना महामारीको समयमा फ्रन्टलाइनमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मीलाइ सुरक्षित राख्नका लागि…
बुधबार थप ५८६ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु, संक्रमित संख्या ७ हजार १ सय ७७ पुग्यो
३ असार, काठमाडौं । नेपालमा बुधबार थप ५ सय ८६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसंगै नेपालमा कोरोना संक्रमित भएकाहरुको संख्या ७ हजार १ सय ७७ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो…
कोहलपुरमा सोमबार मृत्यु भएकी महिलामा कोरोना पुष्टि
३ असार । सोमबार कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी महिलामा कोरोना पुष्टी भएको छ ।
गत ३० जेष्ठमा अस्पताल भर्ना भएकी बाँके, बैजनाथ गाउँपालिका-६ सम्झनाकी ४६ वर्षीया महिलामा मृत्युपछि कोरोनाको…
जटिल अवस्थाका कोरोना संक्रमितको उपचारमा ‘डेक्जामिथासोन’ प्रभावकारी हुने पुष्टि
एपी। कोरोनाभाइरसको सङ्क्रमणबाट गम्भीर अवस्थामा रहेका विरामीको अवस्था सुधार्नको लागि डेक्जामिथेसोन स्टोरोइड उपयोगी हुने प्रमाणित भएको छ ।
बेलायती विज्ञहरूका अनुसार ‘डेक्जामिथासोन’ स्टेरोइडको थोरै मात्रा कोरोनाभाइरस बिरामीको उपचारमा…
दक्षिण कोरियाले नेपाललाइ दियो ५० हजार थान पीसीआर किट
३ असार, काठमाडौ । दक्षिण कोरियाले नेपाललाइ ५० हजार थान आर टि–पीसीआर किट प्रदान गरेको छ । देशभर कोरोना सङ्क्रमण फैलिरहेकोले परीक्षणको दायरा बढाउन कोरियाली सहयोग नियोग (कोहका) ले आज रु ६ करोड २५ लाख बराबरको ती परीक्षण उपकरण सरकारलाई…
नेपालमा ६ हजार ५ सय ९१ जनामा कोरोना संक्रमण, मंगलबार ३८० संक्रमित थपिए
२ असार, काठमाडौं । नेपालमा मंगलबार थप ३ सय ८० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसंगै नेपालमा कोरोना संक्रमित भएकाहरुको संख्या ६ हजार ५ सय ९१ पुगेको छ ।
संक्रमित मध्ये महिला ४७९ जना र पुरुष ६ हजार ९२ जना रहेका छन् ।…