Browsing Category
स्वास्थ्य समाचार
गण्डकीमा शुक्रवार बिहान थप ३७ मा कोरोना संक्रमण पुष्टि
३० जेठ, पोखरा । गण्डकी प्रदेशमा शुक्रबार थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ती जारी गरि नयाँ संक्रमण फेला परेको जानकारी दिएको हो ।
नयाँ संक्रमण पुष्टिभएसंगै गण्डकी प्रदेशमा संक्रमणको संख्या १…
प्रदेश नं २ मा १ हजार ६०२ जना कोरोना सङ्क्रमित
रासस जनकपुरधाम, जेठ ३० गते । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या नियमितरूपमा थपिँदै बिहीबार १ हजार ६०२ पुगेको छ । पछिल्लो २४ घण्टामा २९ नयाँ सङ्क्रमित थपिएपछि सो सङ्ख्या पुगेको हो ।
यस प्रदेशका रौतहटबाट १८, बाराबाट सात र…
बिहीबार थपिए २५० कोरोना संक्रमित, कुल संक्रमित संख्या ४ हजार ६ सय १४ पुग्यो
२९ जेठ, काठमाडौं । नेपालमा बिहीबार थप २ सय ५० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसंगै नेपालमा कोरोना संक्रमित भएकाहरुको संख्या ४ हजार ६ सय १४ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयले दैनिक पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा…
क्वारेन्टिनमा बस्दा भूतले तर्साएको भन्दै झारफुक
डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका १ त्रिपुराकोटमा रहेको एक क्वारेन्टिनमा बस्दा भूतले तर्साएको भन्दै झाँक्री बोलाएर झारफुक गरिएको छ ।
क्वारेन्टिनमा बस्ने व्यक्तिहरुले रातीको समयमा भूतले तर्साउने गरेको भन्दै झारफुक गराइएको हो ।…
सर्पले डसेका बिरामीको कोरोना पोजेटिभ आउँदा …
रासस । सुर्खेतः बराहताल गाउँपालिका–४ सुर्खेतको भेरी मावि तरङ्गा क्वारेन्टिनमा सर्पले टोकेका ५० वर्षीय पुरुषको पिसीआर रिपोर्ट पोजेटिभ आएको छ । सर्पले टोकेका ती पुरुषलाई मङ्गलबार राति उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको थियो…
बुधबार थप २७९ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४ हजार ३ सय ६४ पुग्यो
२८ जेठ, काठमाडौं । नेपालमा बुधबार नयाँ २ सय ७९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसंगै नेपालमा कोरोना संक्रमित भएकाहरुको संख्या ४ हजार ३ सय ६४ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयले दैनिक पत्रकार सम्मेलनमा पछिल्लो २४…
टेकुको जनस्वास्थ्य प्रयोगशालालाई अन्तर्राष्ट्रिय मापदण्डको मान्यता
रासस । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अन्तर्राष्ट्रियस्तरको मापदण्डको मान्यता पाएको छ ।
अन्तर्राष्ट्रिय गुणस्तर सङ्गठन (आइएसओ)ले प्रयोगशालाले प्रदान गर्ने सेवा, गुणस्तर र विश्वसनीयका…
मंगलबार थप ३२३ जनामा कोरोना संक्रमण, एकको मृत्यु, संक्रमितको संख्या ४ हजार नाघ्यो
२७ जेठ, काठमाडौं । नेपालमा मंगलबार नयाँ ३ सय २३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसंगै नेपालमा कोरोना संक्रमित भएकाहरुको संख्या ४ हजार ८५ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयले दैनिक पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा…
विश्वभर कोरोना संक्रमणको दैनिक नयाँ रेकर्ड बन्दैछः डब्ल्युएच्ओ
रोयटर्स । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस संक्रमणले दैनिक रुपमा नयाँ रेकर्ड बनाउँदै गएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
मध्य अमेरिकामा पिक सुरु पनि नभएको अवस्थामा कोभिड १९ को संक्रमणले विकराल रुप लिदैं गइरहेको चेतावनी…
स्वास्थ्य सामग्रीको गुणस्तर मापदण्ड तोकियो
२७ जेठ, काठमाडौं । नेपाल सरकारले कोरोना महामारी सुरु भएको ३ महिना पछि बल्ल स्वास्थ्य सामाग्रीको गुणस्तर मापदण्ड तोकेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले २८ वटा वस्तुको नेपाल गुणस्तर मापदण्ड तयार पारेको हो ।
नेपाल गुणस्तर परिषदको…