Browsing Category
समाचार
बुधबार उपत्यकाका थप ६,३४३ मा कोरोना संक्रमण
५ माघ, काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टा भित्र ६ हजार ३४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो सँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या ३० हजार २०८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा बुधबार…
उपत्यकामा थपिए ५,५४९ कोरोना संक्रमित, सक्रिय संक्रमित २४ हजार बढी
४ माघ, काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टा भित्र ५ हजार ५४९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो सँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या २४ हजार ५७६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा मंगलबार…
उपत्यकामा थप ३,९३९ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित १९ हजार नाघे
३ माघ, काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टा भित्र ३ हजार ९३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो सँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या १९ हजार ३८७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा सोमबार…
उपत्यकामा शनिबार २,२१९ कोरोना संक्रमित थपिए
१ माघ, काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टा भित्र २ हजार ९५६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौंमा १ हजार ५९१, ललितपुरमा ४८६ र भक्तपुरमा १४२ जनामा कोरोना भाइरसको…
कोरोनाबाट थप ४ जनाको मृत्यु
१ माघ, काठमाडौँ । नेपालमा गत २४ घण्टामा ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६१७ पुगेको छ । संक्रमितमध्ये १.४ प्रतिशतको मृत्यु भएको…
मास्क लगायत स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्न ललितपुर प्रशासनको निर्देशन
२७ पौष, ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्न अनुरोध गरेको छ ।
कोभिड–१९ को संक्रमण बढ्दै गएपछि ललितपुर प्रशासनले घर बाहिर निस्किदा अनिवार्य मास्कको प्रयोग गर्न, भौतिक दुरी कायम गर्न, साबुन…
आगामी माघ १५ गतेसम्म देशभरका सबै आधारभुत तथा माध्यमिक विद्यालयमा बिदा दिइने
२६ पौष, काठमाडौं । सरकारले यहि पौष २७ देखि माघ १५ गतेसम्म सबै आधारभुत तथा माध्यमिक विद्यालयमा बिदा दिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबार सिसिएमसीको आगामी माघ १५ सम्म विद्यालय बन्द गर्न गरेको सिफारिसलाई कार्यान्वयनमा…
लागूऔषध नियन्त्रणमा प्रभावकारी कार्ययोजना बन्नुपर्ने सरोकारवालाहरुको जोड
२४ मंसिर, २०७८ । लागूऔषध नियन्त्रणका लागि प्रभावकारी कार्ययोजना बन्नुपर्ने सरोकारवालाहरुले बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा सरोकारवालाहरुले लागूऔषध नियन्त्रणमा भएका ऐनको प्रभावकारी कार्यान्वयन र केही ऐन संशोधन गर्नुपर्नेमा समेत…
कोरोनाविरुद्धको खोप लगाइसकेकी महिलाको कोरोनाबाट मृत्यु
२१ मंसिर, काठमाडौं । मकवानपुरमा कोरोनाविरुद्धको खोप लगाएकी एक महिलाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।
हेटौँडा उपमहानगरपालिका–१४ की ६३ वर्षीया एक महिलाको कोभिड–१९ बाट मृत्यु भएको हो । उनको हेटौँडा अस्पतालमा उपचारका क्रममा मंगलबार…
१५ हिमाली जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिइँदै
२१ मंसिर, काठमाडौं । सरकारले हिमाली क्षेत्रका १५ जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउने भएको छ ।
अमेरिकाबाट प्राप्त मोडर्ना खोप हिमाली जिल्लाका १८ वर्षमुनिका बालबालिकालाई लगाउन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको…