Nepal's Trusted Health Online Portal
Browsing Category

समाचार

७० कोरोना संक्रमित थपिँदा काठमाडौँमा ३, अन्य कुन जिल्लामा कति ?

२७ असार, काठमाडौं । काठमाडौँ उपत्यकामा शनिबार थप ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । सोमबार मुलुकभरी थपिएका ७० कोरोना संक्रमितमध्ये काठमाडौँमा ३ जना रहेका छन् । पछिल्ला दिनहरुमा देशभरी नयाँ कोरोना संक्रमितको ग्राफ ओरालो लागेको…

टेकु अस्पतालमा एचआइभीको औषधि नियमित

रासस । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक ६० देखि ७० जना एचआइभी सङ्क्रमित नियमित औषधि लिन आउने गरेका छन् । कोभिड–१९ को उपचारका लागि तोकिएको यस अस्पतालमा पहिले दिइँदै आएका कतिपय सेवा अन्यत्र सारिए पनि यो सेवा यहीँबाट…

शुल्क तिरेर सातै प्रदेशबाट कोरोना परीक्षण गर्न पाइने

रासस । सरकारले अबदेखि सातै प्रदेशमा शुल्क तिरेर कोभिड–१९ को पिसिआर परीक्षण गर्न पाउने व्यवस्था गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सरकारकै प्रयोगशालामामा निर्देशिका भन्दाबाहेकका मानिसले आफूलाई इच्छाएको…

काठमाडौँ उपत्यकामा शुक्रबार ४२ कोरोना संक्रमित थपिए

२६ असार, काठमाडौं । काठमाडौँ उपत्यकामा शुक्रबार थप ४२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । शुक्रबार मुलुकभरी थपिएका ११८ कोरोना संक्रमितमध्ये काठमाडौँ उपत्यकामा मात्र ४२ जना रहेका छन् । उपत्यकाको काठमाडौ जिल्लामा २८, ललितपुरमा १३ र…

४ जिल्ला कोरोना मुक्त

२३ असार, काठमाडौँ । मंगलबार देशका ४ ओटा जिल्ला कोरोना संक्रमण मुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले दिएको विवरण अनुसार प्रदेश नं.१ को तेह्रथुम, भोजपुर र सोलुखुम्बु तथा कर्णाली प्रदेशको हुम्ला जिल्ला कोरोना…

मास्क नलगाई घरबाहिर निस्कनेलाई कार्वाही हुने

२२ असार, काठमाडौं । बिना मास्क घरबाहिर निस्कनेलाई सरकारले कार्वाही गर्नेभएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जनस्वास्थ्य मापदण्डबारे जानकारी दिएका हुन् । बन्दाबन्दीलाई व्यवस्थित बनाउने…

हाइड्रोक्लोरोक्विन र एचआईभीको औषधीको संयोजन कोरोनाका लागि प्रभावकारी छैन: डब्ल्युएच्ओ

२२ असार, काठमाडौं । निकै अपेक्षा गरिएको हाइड्रोक्लोरोक्विन र एचआईभी सङ्क्रमितलाई दिइने लोपिनाभिर र रिटोनाभिरको संयोजन कोरोनाको लागि प्रभावकारी नभएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । कोरोनाको उपचारमा खासै प्रगति देखाउन नसकेको कारण…

क्यान्सर, मधुमेह, इमर्जेन्सी तथा आइसियुका बिरामीको कोरोना परीक्षण गरिने

१९ असार, काठमाडौँ । अधिकाँश कोरोना संक्रमितको मृत्यु पश्चात कोरोना पुष्टि भएपछि सरकारले क्यान्सर, मधुमेहका रोगी, आकस्मिक कक्षमा आउने तथा आइसियुमा भर्ना भई उपचाररत बिरामीहरुको कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्ने भएको छ । सरकारले कोरोना…

कोभिड-१९ खोपको जारी परीक्षणबारे जान्नैपर्ने तथ्य

साउथ एसिया चेक । कोभिड-१९ विरुद्ध खोप एकमात्र अचुक अस्त्र हुनसक्ने भएकाले यस महामारीबाट पार पाउन खोपको विकासमा यतिखेर विश्वको ध्यान केन्द्रित छ । विभिन्न मुलुक र तिनका प्राज्ञिक अनुसन्धान संस्था अनि औषधि निर्माता कम्पनीले करिब १०० भन्दा बढी…

बाजुराका १० कोरोना संक्रमित डिस्चार्ज

१९ असार । बाजुरा जिल्ला अस्पतालमा रहेको कोविड–१९ उपचार केन्द्र र बडिमालिका माविको आइसोलेसनबाट १० जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । जिल्ला अस्पतालमा उपचारत बुढीगङ्गाकाका एक जना र बडिमालिकाको आइसोलेसनबाट नौ जना बुधबार डिस्चार्ज भएका…