Browsing Category
समाचार
जनकपुरमा आजदेखि एक साता निषेधाज्ञा
१९ साउन, रासस । जनकपुरधाम उपमहानगरपालिकाभित्र सोमबार राति १२ बजेदेखि एक सातासम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार उपमहानगरपालिकामा कोरोना सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी निषेधाज्ञा…
थप एक कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ५७ पुग्यो
१८ साउन, काठमाडौं । नेपालमा आइतबार थप एक जना कोरोना संक्रमितको ज्यान गएको पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ५७ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पर्सा जिल्ला…
काठमाडौँ उपत्यकामा ६१६ जनामा कोरोना संक्रमण, आइतबार ३१ संक्रमित थपिए
१८ साउन, काठमाडौं । काठमाडौँ उपत्यकामा आइतबार थप ३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै उपत्यका भित्र कोरोना संक्रमित ६१६ जना पुगेका छन् ।
काठमाडौँमा ४५०, ललितपुरमा १०५ र भक्तपुरमा ५९ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।…
तेजाव आक्रमणमा परेकी युवतीलाई स्वास्थ्यमन्त्री ढकालले भने ‘उपचारमा सरकारले सहयोग गर्छ’
११ साउन, रासस । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले तेजाब प्रहारबाट घाइते युवतीको स्वास्थ्यावस्थाका बारेमा जानकारी लिनुभएको छ ।
मन्त्री ढकालले आज कीर्तिपुर अस्पताल पुगी उपचाररत पीडित युवतीलाई भेटेर उनको उपचारमा सरकारले सक्दो…
चितवनमा विद्यालयका क्वारेन्टिन खाली गरिँदै
१० साउन, रासस । पूर्वी चितवनको खैरहनी नगरपालिकाले विद्यालयहरुमा बनाएका क्वारेन्टिन खाली गराउन शुरु गरेको छ । पठनपाठन शुरु हुने अवस्थालाई मध्यनजर गर्दै नगर भित्रका विद्यालयहरुमा बनाएका क्वारेन्टिन हटाउन थालिएको खैरहनी नगरपालिका प्रमुख लालमणि…
थप एक कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ४५ पुग्यो
१० साउन, काठमाडौं । नेपालमा शनिबार थप एक जना कोरोना संक्रमितको ज्यान गएको पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ४५ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बारा जिल्ला…
काठमाडौँ उपत्यकामा बिहीबार ९ कोरोना संक्रमित भेटिए
०८ साउन, काठमाडौं । काठमाडौँ उपत्यकामा बिहीबार थप ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । बिहीबार मुलुकभरी थपिएका १४७ कोरोना संक्रमितमध्ये काठमाडौँ उपत्यकामा ९ जना रहेका छन् ।
उपत्यकाको काठमाडौ जिल्लामा ५, ललितपुरमा २ र भक्तपुरमा २…
नेपालमा ६९.३४ प्रतिशत कोरोना संक्रमित निको भए
६ साउन, काठमाडौं । विश्व महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण भएकामध्ये नेपालमा ६९.३४ प्रतिशत उपचारपछि निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा मंगलबारसम्म १२ हजार ४ सय ७७ जना कोरोना संक्रमित निको भइसकेका छन् । नेपालमा…
फेसबुक मेसेन्जर, ह्वाट्सएपमा कोभिड-१९ को औषधिबारे सूचना भ्रामक
साउथ एसिया चेक । केही दिनदेखि फेसबुक मेसेन्जर, ह्वाट्सएप लगायतका च्याट साइटमा भारतको पोन्डिचरी विश्वविद्यालयका एक विद्यार्थीले कोभिड-१९ को घरेलु औषधि पत्ता लगाएको र त्यसलाई विश्व स्वास्थ्य संगठनले समेत स्वीकृति दिएको भन्दै एउटा सन्देश…
६०.५३ प्रतिशत कोरोना संक्रमित निको भए
३० असार, काठमाडौं । प्राणघातक कोरोना भाइरसको संक्रमण भएकामध्ये नेपालमा ६०.५३ प्रतिशत उपचारपछि निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा मंगलबारसम्म १० हजार ३ सय २८ जना कोरोना संक्रमित निको भइसकेका छन् । नेपालमा बितेको ४ महिनामा…