Nepal's Trusted Health Online Portal
Browsing Category

समाचार

उपत्यकामा शनिबार थप १८६ जनामा कोरोना संक्रमण

१३ भदौ । काठमाडौँ उपत्यकामा शनिबार १८६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । केही दिन यता दिनहुँ कोरोना संक्रमणको प्यारामिटर उकालो चढिरहेको उपत्यकामा शनिबार भने झरेको छ । शनिबार काठमाडौँमा १५५, ललितपुरमा १९ र भक्तपुरमा १२ जनामा…

उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण

१२ भदौ, काठमाडौँ । उद्योगपति एवम् सांसद विनोद चौधरीलाई कोरोना संक्रमण भएको छ । कोरोनाको पिसिआर परीक्षण गर्दा आज बिहान रिपोर्ट पोजिटिभ आएको उनले आफ्नो आधिकारीक ट्वीटर मार्फत जानकारी दिएका छन् । चौधरीले आफुलाई कुनै किसिमको लक्षण नदेखिएको र…

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप २ कोरोना संक्रमितको मृत्यु

१२ भदौ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । शुक्रबार बिहान झापा दमक नगरपालिका–३ का ८३ वर्षीय पुरुष र मोरङ बेलबारी नगरपालिका–५ की ५६ वर्षीया महिलाको मृत्यु भएको हो । अस्पतालका…

गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि

९ भदौ । गण्डकी प्रदेश भित्र मंगलबार बिहानसम्म थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेशको कास्कीमा ११ र तनहुँमा ६ गरी १७ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । निर्देशनालयका क्षयरोग…

काठमाडौँ उपत्यकामा सोमबार २२४ कोरोना संक्रमित थपिए

८ भदौ । काठमाडौँ उपत्यकामा सोमबार २२४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । उपत्यकाको काठमाडौँ जिल्लामा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबार…

गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि

२ भदौ । गण्डकी प्रदेश भित्र मंगलबार बिहान सम्म थप २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशका विभिन्न जिल्लामा सोमबार राती १७ जना र मंगलबार बिहान थप ८ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले…

दोलखाको गौरीशंकरमा स्वास्थ्यकर्मीसहित २ जनालाई कोरोना संक्रमण

२७ साउन, दोलखा । दोलखाको गौरीशंकर गाउँपालिकाका २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमित हुनेमा गौरीशंकर गाउँपालिका अन्तर्गत प्राथमिक स्वास्थ्य केन्द्र सुरीका एक स्वास्थ्यकर्मी र गाउँपालिकाको वडा नं ६ का ३१ बर्षीय एक पुरुष रहेका…

काठमाडौँ उपत्यका भित्र बुधबार पनि ६२ जनामा कोरोना संक्रमण

२१ साउन, काठमाडौं । काठमाडौँ उपत्यकामा बुधबार पनि ६२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यसअघि उपत्यकामा मंगलबार पनि ६२ जना नै संक्रमित थपिएका थिए । उपत्यकाको काठमाडौँ जिल्लामा ५७ र ललितपुरमा ५ जना गरी ६२ जनामा कोरोना भाइरसको…

काठमाडौँ उपत्यकामा मंगलबार ६२ संक्रमित थपिए

२० साउन, काठमाडौं । काठमाडौँ उपत्यकामा मंगलबार थप ६२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । मंगलबार मुलुकभरी थपिएका २५९ कोरोना संक्रमितमध्ये काठमाडौँ उपत्यकामा ६२ जना रहेका छन् । उपत्यकाको काठमाडौ जिल्लामा ४८, ललितपुरमा १ र भक्तपुरमा…

काठमाडौँ उपत्यकामा सोमबार ५१ संक्रमित थपिए

१९ साउन, काठमाडौं । काठमाडौँ उपत्यकामा सोमबार थप ५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । आइतबार मुलुकभरी थपिएका ४१६ कोरोना संक्रमितमध्ये काठमाडौँ उपत्यकामा ५१ जना रहेका छन् । उपत्यकाको काठमाडौ जिल्लामा ४३, ललितपुरमा ३ र भक्तपुरमा ५…