Nepal's Trusted Health Online Portal
Browsing Category

समाचार

कोरोना संक्रमित बनेका भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन

१५ भदौ । भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको ८४ वर्षको उमेरमा निधन भएको छ । मुखर्जीको सोमबार नयाँ दिल्लीस्थित आर्मी आर.आर. अस्पतालमा निधन भएको हो । स्वास्थ्यमा खराबी आएपछि अगस्ट १० मा उनलाई अस्पताल भर्ना गरिएको थियो । मस्तिष्कमा…

१६ जना भेन्टिलेटर सहित १४८ कोरोना संक्रमित आइसियु कक्षमा उपचारत

१५ भदौ, काठमाडौं । नेपालमा सोमबार १६ जना भेन्टिलेटर सहित १४८ जना कोरोना संक्रमित आइसियु कक्षमा उपचारत रहेका छन् । पछिल्लो समय १३२ जना आइसियुमा र १६ जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर…

कोरोनाबाट नेपालमा पहिलो पटक स्वास्थ्यकर्मीको मृत्यु

१५ भदौ । नोभेल कोरोना भाइरस संक्रमणबाट नेपालमा पहिलो पटक स्वास्थ्यकर्मीको मृत्यु भएको पुष्टि भएको छ । कोरोना संक्रमणबाट एक हेल्थ असिस्टेन्ट्को मृत्यु भएको हो । महोत्तरी मनरा सिश्वा नगरपालिका वडा नं ४ का ३५ वर्षीय ती स्वास्थ्यकर्मीको गत…

काठमाडौँ उपत्यकामा सोमबार २९८ कोरोना संक्रमित थपिए

१५ भदौ । काठमाडौँ उपत्यकामा सोमबार २९८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा १९०, ललितपुरमा ६७ र भक्तपुरमा ४१…

होम आइसोलेसनमा बसेकी रुपन्देहीकी महिलाको मृत्यु

१५ भदौ । रुपन्देहीमा होम आइसोलेसनमा बसेकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । जिल्लाको तिलोत्तमा नगरपालिका वडा नंं ५ की ७० वर्षीया महिलाको गएराति ९ बजे मृत्यु भएको हो । केही दिन अघि ती महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।…

भरतपुर अस्पतालमा कोरोनाबाट एक पुरुषको मृत्यु

१५ भदौ । चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालको आइसियूमा उपचारत एक पुरुषको ज्यान गएको अस्पताल स्रोतले जनाएको छ । भरतपुर अस्पतालका अनुसार भरतपुर महानगरपालिका–६ का ७८ वर्षीय पुरूषको सोमबार बिहान ७ः२० बजे उपचारको…

एक संक्रमितले ३ हजार जनालाई कोरोना सार्न सक्छ : स्वास्थ्य मन्त्रालय

१४ भदौ, काठमाडौँ । सरकारले १ जना कोरोना संक्रमितले ३ हजार जना सम्मलाई भाइरस सार्न सक्ने भन्दै विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले सो कुरा बताएका हुन्…

सरकारले पिसिआर परीक्षण शुल्क घटाएर रु.४४०० तोक्यो

१४ भदौ काठमाडौँ । सरकारले कोरोना भाइरसको पिसिआर परीक्षण शुल्क घटाएको छ । यसअघि तोकिएको शुल्क परिमार्जन गरेर रु.४ हजार ४ सय तोकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सरकारले यसअघि पिसिआर परीक्षणको लागि न्युनतम रु. ५५०० शुल्क तोकेको थियो ।…

उपत्यकामा आइतबार ४२९ कोरोना संक्रमित थपिए

१४ भदौ । काठमाडौँ उपत्यकामा आइतबार ४२९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । उपत्यकाभित्र काठमाडौँमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उपत्यकामा यसअघिका…

पाटन अस्पतालमा २९ वर्षीय कोरोना संक्रमित युवकको मृत्यु

१४ भदौ, ललितपुर । ललितपुरस्थित पाटन अस्पतालमा एक कोरोना संक्रमित युवकको मृत्यु भएको छ । २९ वर्षीय ती युवकको गएराति १० बजे मृत्यु भएको जनस्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । ललितपुरका ती युवक गत साउन २८ गते देखि नै पाटन अस्पतालमा…