Browsing Category
समाचार
उपत्यकामा शुक्रबार ४५४ जनामा कोरोना संक्रमण
१९ भदौ । काठमाडौँ उपत्यकामा शुक्रबार ४ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ३८६, ललितपुरमा ३२ र…
गैरआयुर्वेद चिकित्सकलाई कार्वाही गर्न आयुर्वेद चिकित्सिक संघको माग
१९ भदौ, काठमाडौँ । आयुर्वेद मेडिकल काउन्सिलमा दर्ता समेत नभएका केहि गैरचिकित्सकहरुले आयुर्वेद चिकित्सा सम्बन्धि भ्रम फैलाएको भन्दै नेपाल आयुर्वेद चिकित्सक संघले विज्ञप्ति निकालेको छ ।
संघका अध्यक्ष डा.प्रकाश ज्ञवाली हस्ताक्षरित विज्ञप्तिमा…
चितवन मेडिकल कलेजमा प्लाज्मा थेरापीबाट काेराेना संक्रमितकाे उपचार सुरू
१९ भदौ, रासस । जिल्लामा पहिलो पटक चितवन मेडिकल कलेजमा उपचाररत एक महिलामा प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको छ । हेटौँडा उपमहानगरपालिका–११ की ५२ वर्षीया कोरोना सङ्क्रमितमा प्लाज्मा थेरापी गरिएको हो ।
क्षेत्रीय रक्तसञ्चार केन्द्र…
काठमाडौँ उपत्यकामा बिहीबार ४४५ जनामा कोरोना
१८ भदौ । काठमाडौँ उपत्यकामा बिहीबार ४ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ३५७, ललितपुरमा ४६ र भक्तपुरमा…
चितवनमा कोरोनाबाट ४० वर्षीया महिलाको मृत्यु
१८ भदौ । चितवन मेडिकल कलेजमा एक जना महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
उनको उपचारको क्रममा गएराति मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए ।
मृतक भरतपुर महानगरपालिका वडा नं ११ की ४० वर्षीया महिला हुन् ।…
उपत्यकामा बुधबार थप ३८८ जनामा कोरोना संक्रमण
१७ भदौ । काठमाडौँ उपत्यकामा बुधबार ३ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ३५०, ललितपुरमा २९ र भक्तपुरमा ९…
१२ जिल्लामा समुदाय स्तरमा कोरोना फैलियाे : स्वास्थ्य मन्त्रालय
१६ भदाै, काठमाडौं । नेपालका विभिन्न १२ जिल्लामा कोरोना समुदाय स्तरमा फैलिसकेको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ । नियमित पत्रकार सम्मेलनका क्रममा मन्त्रालयका जनस्वास्थ्य सल्लाहकार डा. सुरेश तिवारीले मंगलवार नेपालमा कोरोना संक्रमण…
उपत्यकामा मंगलबार ४८१ कोरोना संक्रमित थपिए
१६ भदौ । काठमाडौँ उपत्यकामा मंगलबार ४ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । उपत्यकामा मंगलबार हालसम्मकै सबैभन्दा बढी संक्रमित थपिएका हुन् ।
मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले…
बागमती प्रदेशकी उपसभामुख राधिका तामाङ कोरोना मुक्त
१६ भदौ, काठमाडौं । वाग्मती प्रदेशकी उपसभामुख राधिका तामाङ कोरोना मुक्त भएकी छन् । उपसभामुख तामाङसँगै उनका छोरा पनि कोरोना मुक्त भएको उपसभामुख तामाङले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेकी छन् ।
उपसभामुख तमाङ कोरोना सङ्क्रमण पुष्टि भएसँगै…
पत्नीसहित वरिष्ठ स्त्री रोग विशेषज्ञ डा.भोला रिजाललाई कोरोना संक्रमण
१५ भदौ, काठमाडौं । वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा.भोला रिजाल र उनकी पत्नीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
ह्याम्स अस्पतालमा शनिबार पिसिआर परीक्षणका लागि स्वाब दिएका रिजाल दम्पतीको सोमबार रिपोर्ट पोजिटिभ आएको हो । कोरोना…