Nepal's Trusted Health Online Portal
Browsing Category

समाचार

कोभिड–१९ रोकथाममा थप क्रियाकलाप बढाउँदैछौँ – स्वास्थ्यमन्त्री ढकाल

रासस । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि थप क्रियाकलाप र स्रोतको आवश्यकता बढाउँदै लगिएको बताउनुभएको छ । विश्व स्वास्थ्य सङ्गठनको क्षेत्रीय समितिको (दक्षिणपूर्वी एशिया) ७३ औँ बैठकलाई…

भारतले अक्सफोर्डको कोरोना भ्याक्सिनको परीक्षण नरोक्ने

२४ भदौ । परीक्षणको समयमा एक सहभागि विरामी भएपछि अक्सफोर्ड युनिभर्सिटी र अस्ट्राजेनेकाले रोकेको कोरोना भाइरसको सम्भावित भ्याक्सिनको मानवमाथिको परीक्षण भारतले भने नरोक्ने भएको छ । अक्सफोर्डले तेश्रो चरणको परीक्षणका दौरान एक सहभागि विरामी…

काठमाडौँ उपत्यकाभर बुधबार थप ४६४ जनामा कोरोना पुष्टि

२४ भदौ । काठमाडौँ उपत्यकामा बुधबार ४ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ३९४, ललितपुर ३४ र भक्तपुरमा ३६ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर…

डीएसपीसहित रौतहटका २० प्रहरीमा कोरोना पुष्टि

२४ भदौ । एक प्रहरी नायव उपरीक्षक (डीएसपी) र दुई प्रहरी निरीक्षकसहित रौतहट जिल्लाका २० जना प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । इलाका प्रहरी कार्यालयका एक प्रहरी नायव उपरीक्षक, दुई प्रहरी निरीक्षक तथा अन्य १७ जना प्रहरी…

काठमाडौँ उपत्यकामा ३९६ कोरोना संक्रमित थपिए

२३ भदौ । काठमाडौँ उपत्यकामा मंगलबार ३ सय ९६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ३००, ललितपुर ३८ र भक्तपुरमा ५८ जनामा कोरोना भाइरसको संक्रमण…

काठमाडौ उपत्यकामा ३२६ कोरोना संक्रमित थपिए

२२ भदौ । काठमाडौँ उपत्यकामा सोमबार ३ सय २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा २९३, ललितपुर २० र भक्तपुरमा १३ जनामा कोरोना भाइरसको संक्रमण…

उपत्यकामा थप ३५४ जनामा कोरोना संक्रमण

२१ भदौ । काठमाडौँ उपत्यकामा आइतबार ३ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा २९० तथा ललितपुर र भक्तपुरमा ३२÷३२ जनामा कोरोना भाइरसको संक्रमण…

पूर्ण शाही लगायतका व्यक्तिहरु प्राकृतिक चिकित्सक होइनन्: योग तथा प्राकृतिक चिकित्सक संघ

२० भदौ, काठमाडौँ । योग तथा प्राकृतिक चिकित्सक संघले केहि दिन यता विभिन्न युट्युवहरुबाट कोरोनाबारे भ्रामक अभिव्यक्ति दिइरहेका पूर्ण शाही लगायतका व्यक्तिहरु प्राकृतिक चिकित्सक नभएको जनाएको छ । आफुलाई डाक्टरको रुपमा परिचय दिइरहेका उनले केहि…

उपत्यकामा थप ४०८ जनामा कोरोना संक्रमण

२० भदौ । काठमाडौँ उपत्यकामा शनिबार ४ सय ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ३२६, ललितपुरमा ३७ र भक्तपुरमा ४५ जनामा कोरोना भाइरसको संक्रमण…

कास्कीमा एक साता निषेधाज्ञा थप

२० भदौ । कास्कीमा जारी निषेधाज्ञा थप एक हप्ताका लागि लम्ब्याइएको छ । कोरोना भाईरसको सङ्क्रमण बढीरहेकाले जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधाज्ञा पुनः एक हप्ता थपेको हो । कास्कीमा यसअघि जारी निषेधाज्ञा आज राति १२ बजे सकिँदै छ । अब भदौ…