Browsing Category
समाचार
उपत्यकामा बुधबार ७३७ कोरोना संक्रमित थपिए
३१ भदौ । काठमाडौँ उपत्यकामा बुधबार ७ सय ३७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १३ हजार ७ सय ६२ पुगेको छ ।
उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ६५२, ललितपुरमा ६० र भक्तपुरमा २५ जनामा कोरोना…
धरानमा थप एक कोरोना संक्रमितको मृत्यु
३१ भदौ । धरानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारत ३५ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ ।
मृतक पुरुष सप्तरी खडक नगरपालिका वडा नं ३ का हुन् । उनलाई भदौ २८ गते…
लामो दुरीका सवारीसाधन असोज १ गते देखि नै चल्ने
३० भदौ, काठमाडौँ । सरकारले लामो दुरीको सवारीसाधनहरु असोज १ गतेदेखि नै सञ्चालन गर्न अनुमति दिएको छ । मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड अनुरुप यातायात सञ्चालन गर्नका लागि अनुमति दिने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को निर्णय…
उपत्यकामा सोमबार ५१२ जनामा कोरोना संक्रमण, ८ को मृत्यु
२९ भदौ । काठमाडौँ उपत्यकामा सोमबार ५ सय जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १२ हजार ३ सय ४९ पुगेको छ ।
उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ४४०, ललितपुरमा २९ र भक्तपुरमा ४३ जनामा कोरोना…
सरकारले पिसिआर परीक्षण शुल्क घटाएर रु.२००० तोक्यो
२९ भदौ, काठमाडौँ । सरकारले कोरोना भाइरसको पिसिआर परीक्षण शुल्क पुनः घटाएको छ । यसअघि तोकिएको शुल्क परिमार्जन गरेर रु.२ हजार तोकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सरकारले पहिलो पटक पिसिआर परीक्षणको लागि न्युनतम रु. ५५०० शुल्क तोकेकोमा…
उपत्यकामा थप ५९७ जनामा कोरोना संक्रमण, ६ को मृत्यु
२८ भदौ । काठमाडौँ उपत्यकामा आइतबार ५ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ११ हजार ८३७ पुगेको छ ।
उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ४८३, ललितपुरमा ३३ र भक्तपुरमा ८१ जनामा कोरोना भाइरसको…
उपत्यकामा शनिबार ४३१ जनामा कोरोना संक्रमण
२७ भदौ । काठमाडौँ उपत्यकामा शनिबार ४ सय ३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ११ हजार २४० पुगेको छ ।
उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ३७७, ललितपुरमा ३७ र भक्तपुरमा १७ जनामा कोरोना भाइरसको…
उपत्यकामा शुक्रबार थप ६९६ जनामा कोरोना संक्रमण
२६ भदौ । काठमाडौँ उपत्यकामा शुक्रबार ६ सय ९६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १० हजार ८०९ पुगेको छ ।
उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ६२०, ललितपुर र भक्तपुरमा ३८/३८ जनामा कोरोना भाइरसको…
भरतपुरमा कोरोना सङ्क्रमितका लागि प्लाज्मा बैंक बन्दै
२६ भदौ, रासस । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले कोरोना सङ्क्रमितहरुका लागि प्लाज्मा बैंक बनाउन शुरु गरेको छ । हालसम्म केन्द्रले चार जना निको भएका सङ्क्रमितले रगत सङ्कलन गरी प्लाज्मा बनाएको छ ।
केन्द्रका प्रमुख रमेशकान्त पौडेलका…
उपत्यकामा बिहीबार थप ५७२ जनामा कोरोना संक्रमण, ३ को मृत्यु
२५ भदौ । काठमाडौँ उपत्यकामा बिहीबार ५ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १० हजार ११३ पुगेको छ ।
उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ४९५, ललितपुर ४३ र भक्तपुरमा ३४ जनामा कोरोना भाइरसको…