Nepal's Trusted Health Online Portal
Browsing Category

समाचार

३९ भेन्टिलेटर र २२७ जना कोरोना संक्रमित आई.सी.यु.मा उपचारत

९ असोज, काठमाडौं । शुक्रबार देशभर ३९ जना भेन्टिलेटर र २२७ जना कोरोना संक्रमित आई.सी.यु.कक्षमा उपचारत रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश नं १ मा ११ जना, प्रदेश नं २ मा १९ जना, बागमती प्रदेशमा १३५ जना, गण्डकी प्रदेशमा ६ जना,…

उपत्यकामा शुक्रबार ६४५ जनामा कोरोना संक्रमण, २ को मृत्यु

९ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाभित्र थप ६ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या २० हजार ७५ पुगेको छ । उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ५०३, ललितपुरमा ९१ र भक्तपुरमा ५१ जनामा…

२८ भेन्टिलेटर र २३२ जना कोरोना संक्रमित आई.सी.यु.कक्षमा उपचारत

८ असोज, काठमाडौं । बिहीबार देशभर २८ जना भेन्टिलेटर र २३२ जना कोरोना संक्रमित आई.सी.यु.कक्षमा उपचारत रहेका छन् । देशभरका विभिन्न अस्पतालमा कोरोना संक्रमितको उपचार भइरहेको छ । कोरोना संक्रमितलाई लक्षणको आधारमा लाइफ सपोर्टको लागि उपचार हुने…

उपत्यकामा थप ७५५ जनामा कोरोना संक्रमण, ६ को मृत्यु

८ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाभित्र थप ७ सय ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १९ हजार ४ सय ३० पुगेको छ । उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ६०९, ललितपुरमा ९५ र…

३७ भेन्टिलेटर र २२३ कोरोना संक्रमित आई.सी.यु.कक्षमा उपचारत

६ असोज, काठमाडौं । मंगलबार देशभर ३७ जना भेन्टिलेटर र २२३ जना कोरोना संक्रमित आई.सी.यु.कक्षमा उपचारत रहेका छन् । देशभरका विभिन्न अस्पतालमा कोरोना संक्रमितको उपचार भइरहेको छ । कोरोना संक्रमितलाई लक्षणको आधारमा लाइफ सपोर्टको लागि उपचार हुने…

उपत्यकामा सोमबार ६७४ कोरोना संक्रमित थपिए, ६ को मृत्यु

५ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाभित्र थप ६ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १७ हजार ३ सय ९१ पुगेको छ । उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ५३८, ललितपुरमा ६२ र…

उपत्यकामा शनिबार ७११ जनामा कोरोना संक्रमण, ५ को मृत्यु

३ असोज । काठमाडौँ उपत्यकामा शनिबार ७ सय ११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १५ हजार ९ सय ५० पुगेको छ । उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ५७०, ललितपुरमा ५८ र भक्तपुरमा ८३ जनामा कोरोना…

उपत्यकामा बढ्दो कोरोना, शुक्रबार एकैदिन ८५९ संक्रमित

२ असोज । काठमाडौँ उपत्यकामा शुक्रबार ८ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो हालसम्मकै सबै भन्दा बढी हो । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १५ हजार २ सय ३९ पुगेको छ । उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ६९८, ललितपुरमा…

चितवन मेडिकल कलेजमा थप एक कोरोना संक्रमितको मृत्यु

२ असोज, काठमाडौँ । कोभिड–१९ को कारण चितवनमा एक जनाको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा ३१ वर्षीय पुरुषको मृत्यु भएको हो । उनको गएराति भेन्टिलेटरमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । मृतक पूर्वी नवलपरासी जिल्ला देवचुली…

उपत्यकामा बिहीबार ६१८ कोरोना संक्रमित थपिए, कुल संक्रमित १४ हजार नाघे

१ असोज । काठमाडौँ उपत्यकामा बिहीबार ६ सय १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १४ हजार ३ सय ८० पुगेको छ । उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ५०७, ललितपुरमा ६१ र भक्तपुरमा ५० जनामा कोरोना…