Browsing Category
समाचार
सबै स्वाबको रिपोर्ट नेगेटिभ आउँदा हुम्लामा हट्यो त्रास
सिमकोट । हुम्लाको सिमकोट गाउँपालिकाबाट संकलन गरिएको ८२५ वटा स्वाव कोरोना परिक्षण गर्दा नेगेटिभ आएपछि यहाँका स्थानियमा रहेको त्रास हटेको छ ।
जिल्लाको एउटै गाउँपालिकाबाट कोरोना परीक्षणका लागि ८२५ स्वाब सङ्कलन गरी कर्णाली स्वास्थ्य विज्ञान…
गण्डकी प्रदेशमा थपिए ४२ कोरोना संक्रमित, मनाङ्मा पहिलो पटक संक्रमित फेला
४ असार, पोखरा । गण्डकी प्रदेशमा बिहीबार बिहन मात्रै थप ४२ जनामा कोभिड १९ संक्रमित पुष्टी भएको छ । गण्डकी प्रदेशको नवलपरासी पूर्वका १८, तनहुँमा १२, गोरखामा ११ र मनाङमा एक जनामा कोरोना संक्रमण पुष्टी भएसँगै गण्डकी प्रदेशमा कोरोना…
प्रदेश २ मा सबैभन्दा धेरै कोरोना संक्रमित, कुल संख्या २५ सय नजिक
३ असार, काठमाडौं । नेपालमा कोभिड-१९ बाट सवैभन्दा बढी प्रदेश २ प्रभावित छ । प्रदेश २ मा मात्रै संक्रमितको संख्या २५ सय नजिक पुगेको छ ।
त्यसैगरी प्रदेश ५ मा संक्रमितको संख्या १८ सय बढी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश २…
सुनौली नाकामा मृत्यु भएका युवकको भारतमा कोरोना परिक्षण हुँदै
भैरहवा । नेपाल आउने क्रममा सुनौली नाकामा ज्यान गुमाएका नेपाली युवकको कोरोना परीक्षण भारतमै हुने भएको छ ।
सीमा नाका पारिपट्टी सुनौलीमा मृत्यु भएकाले कोरोना परीक्षण भारतमै हुने भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी…
स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टिपछि सेवा बन्द
रासस कञ्चनपुर, जेठ २८ गते । कञ्चनपुरको पुनर्वास नगरपालिका–५ त्रिभुवनबस्तीमा रहेको स्वास्थ्यचौकीको सम्पूर्ण सेवा मङ्गलबारदेखि बन्द गरिएको छ ।
स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीमा कारोना भाइरस सङ्क्रमणको पुष्टि भएसँगै स्वास्थ्यचौकीबाट…
कर्णालीमा थपिए ३७ कोरोना संक्रमित, कुल ७०८ मा संक्रमण देखियो
२८ जेठ, सुर्खेत । कर्णाली प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालय अन्तर्गत जनस्वास्थ्य सेवा महाशाखाले बुधबार ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनाएको छ ।
योसंगै कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या ७०८…
महामारी नियन्त्रणमा ध्यान दिन प्रमुख विपक्षी दलद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण
काठमाडौं । प्रमुख प्रतिपक्षी दल दल नेपाली काँग्रेसले कोभिड–१९ महामारी नियन्त्रण तथा अल्पकालीन र दीर्घकालीन प्रभाव घटाउन र जनताका साझा सरोकार सम्बोधन गर्न सरकारले तत्काल चाल्नुपर्ने कदमबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।
नेपाली…
नक्कली स्यानिटाइजर बनाउने पक्राउ
रासस, जेठ २८ काठमाडौं । नक्कली स्यानिटाइजर तथा कस्मेटिक सामान बनाइ बिक्री वितरण गरी कालोबजारी तथा ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१६ बस्ने भारत वनारसका ६५ वर्षीय अब्दुल मनान र…
इरानमा औसत पाँच जनामध्ये एक जना कोरोना संक्रमित
२८ जेठ । इरानमा गत फेब्रुअरीदेखि सुरु भएको कोरोना सक्रमण अहिलेसम्म त्यहाँको जनसंख्याको औसत पाँच जनामध्ये एकमा देखिएको इरानी स्वास्थ्य मन्त्रालयले बताएको छ ।
कोभिड–१९ विरूद्धको लडाईंका लागि बनेको कार्यदलका सदस्य एहसान मोस्तफावीले इरानमा…
कोरोना संक्रमण रोक्न लकडाउन निकै उपयुक्त भएको बेलायती अध्ययनको निष्कर्ष
२७ जेठ, काठमाडौं । कोरोना भाइरस नियन्त्रणका लागि यूरोपेली मुलुकले समयमै गरेको लकडाउनका कारण त्यस क्षेत्रमा दशौं लाखकाे ज्यान जोगिएको एक बेलायती अध्ययनले देखाएको छ ।
बेलायतको इम्पेरियल कलेज लण्डनले यूरोपका कोरोना प्रभावित ११ वटा मुलुकमा…