Browsing Category
समाचार
गण्डकी प्रदेशमा थप २४ कोरोना संक्रमित भेटिए, कुल १४४ मा संक्रमण
२७ जेठ, पोखरा । गण्डकी प्रदेशमा मंगलवार बिहान मात्रै थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गण्डकी स्वास्थ्य निर्देशनालयले मंगलवार बिहान एक विज्ञप्ती जारी गर्दै थप २४ जनामा संक्रमण देखिएको र योसंगै संक्रमितको संख्या १४४ पुगेको…
कोरोना विरुद्धको लडाइँप्रतिको प्रतिवद्धतासहित चीनले जारी गर्यो श्वेतपत्र
बेइजिङ् । कोरोना भाइरसको महामारी सुरु भएको चीनले कोरोनाविरुद्धको लडाइँबारे शनिबार श्वेतपत्र जारी गरेको छ । चीनको राज्य परिषद सूचना कार्यालयले ‘फाइटिङ कोभिड–१९ चाइना इन एक्सन’ शीर्षकको श्वेतपत्र जारी गरेको हो ।
श्वेतपत्रमा भाइरसविरुद्धको…
अगष्टदेखि पर्यटक भित्र्याउने गरि श्रीलङ्काले ल्यायो नयाँ प्रावधान
कोलम्बो । श्रीलङ्काले विदेशी पर्यटकका लागि आगामी अगष्ट महिनादेखि पर्यटन व्यवसाय खुलाउने तयारी गरेको छ ।
अघिल्लो वर्ष इस्टर पर्वको पूर्वसन्ध्यामा बम विष्फोटमा परेर २७९ जनाको मृत्यु भएपछि श्रीलङ्काको पर्यटन व्यवसाय शिथिल बन्न पुगेको थियो ।…
बर्दियाका प्रजिअसहित १९ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ
रासस २६ जेठ, गुलरिया । बर्दियाका प्रमुख जिल्ला अधिकारीसहित जिल्ला प्रशासन कार्यालयका १९ कर्मचारीको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।
प्रजिअका सवारी चालकलाई शनिबार कोरोना संक्रमण पुष्टि भएपछि उनीसहितका कर्मचारीहरूको स्वाब संकलन गरिएको थियो…
सुदुरपश्चिममा क्वारेन्टिनमा रहेका सबैको औँलोको पनि परिक्षण हुने
२६ जेठ, काठमाडौं । सुदुरपश्चिम सरकारले भारतबाट नेपाल फर्किएका नेपालीको कोरोनाका साथसाथै औंलोको पनि परिक्षण गर्ने भएको छ । भारतबाट फर्किएर क्वारेन्टिनमा बसेकामा औंलोको पनि संक्रमण देखिन थालेपछि प्रदेश सरकारले यस्तो निर्णय लिएको हो ।
औलोको…
कोरोनासँग जुध्न नेपाललाई बेलायतद्वारा थप आर्थिक सहयोग घोषणा
रासस । बेलायत सरकारले नेपालमा बढ्दै गइरहेको कोरोना सङ्क्रमणसँग जुध्न थप आर्थिक सहयोगको घोषणा गरेको छ ।
बेलायती सरकारले डिपार्टमेन्ट फर इन्टरनेशनल डेभलपमेन्ट (डिफिड) मार्फत उक्त सहयोग गरेको हो । डिफिडले कोरोना सङ्क्रमणको न्यूनीकरण र…
गण्डकीमा आइतबार थप ३८ जनामा काेराेना संक्रमण, संक्रिमत संख्या ११३ पुग्यो
काठमाडौं । गण्डकी प्रदेशमा आइतवार बिहान मात्रै ३८ नयाँमा काेराेना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले जारी गरेको विवरण अनुसार स्याङ्जा, गोरखा बागलुङ् र नवलपुरमा गरी ३८ जनामा संक्रमण देखिएको हो ।
आज थपिनेमा स्याङ्जाका…
विश्वकै तेस्रो ठुलो सुकुम्बासी बस्तीले कसरी गरिरहेको छ कोरोनाको सामना ?
एपी । यहाँ केही कुरा पनि लुकेको हुँदैन, नशामा मात्तिएको पतिले कतिबेला आफ्नी पत्नीलाइ कुट्छ, कति बेला बच्चाहरुले गाली खाएका छन् र कुन घरमा टिभी हेरिरहेका छन् । भारतको सबैभन्दा ठुलो सुकुम्बासी बस्ती- धारावीको विशेषता भनेकै यही हो, यहाँ केही…
टेकु अस्पतालबाट ४ जना कोरोना संक्रमित डिस्चार्ज, नेपालभर ४९ जना संक्रमित निको भए
८ जेठ, काठमाडौं । बिहीबार काठमाडौंको टेकु अस्पतालबाट ४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेहरुमा २ जना भक्तपुरका र २ जना काठमाडौंका रहेका छन् ।
२ जना पुरुष र २ जना महिलाको पछिल्ला दुईवटा रिपोर्टमा कोरोना भाइरस नेगेटिभ…
बूढानीलकण्ठ नगरपालिका वडा नं १२ को तेञ्जिङ्ग देखी फैंका चोक सिल
जेठ ४, काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं १२ अन्तर्गतको तेञ्जिङ्ग चोक देखी फैंका चोक सम्मको क्षेत्र सिल गरिएको छ ।
बूढानीलकण्ठ नगरपालिका वडा नं १२ अन्तर्गत तेञ्जिङ्ग चोकमा बस्ने एक महिलामा कोरोना संक्रमण देखिएपछि तेञ्जिङ्ग चोक देखी…