Browsing Category
समाचार
लकडाउनको बेला सडकमा खटिएका ट्राफिक प्रहरीलाई पिपिईको व्यवस्था
काठमाडौँ । सरकारले जारी गरेको ‘लकडाउन’ लाई कार्यान्वयन गराउन फ्रन्टलाइनमा रहेर अहोरात्र खटिँदै आएका उपत्यकाको २६ वटा मुख्य चोक तथा नाकाहरूमा खटिने ट्राफिक प्रहरीहरुका लागि पिपिईको व्यवस्था गरिएकोछ ।
ट्राफिक प्रहरीले सवारी आवागमनलाई…
शान्ति समाज रुपन्देहीद्वारा सञ्चारकर्मीहरुलाई खाद्यान्न सहयोग
४ जेठ, काठमाडौं । मानव अधिकार तथा शान्ति समाज रुपन्देही शाखाले लकडाउनका कारण उत्पन्न असहज स्थितिलाई मध्यनजर गर्दै रुपन्देहीस्थित श्रमजिवी पत्रकारहरुका लागि रु. ९० हजार बराबरको खाद्यान्न सहयोग गरेको छ ।
शनिबार वुटवलस्थित नेपाल पत्रकार…
नागढुंगामा स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गर्ने एक जना पक्राउ
४ जेठ, काठमाडौं । नागढुंगामा डा.नारायण कार्की लगायतका स्वास्थ्यकर्मीलाई दुव्र्यवहार गरेको आरोपमा काठमाडौं चन्द्रागिरीका उत्तम कार्की पक्राउ परेका छन् ।
काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले कार्कीलाई पक्राउ…
भारतमा ८१ हजार बढीमा कोरोना संक्रमण, २ हजार ६४९ जनाको मृत्यु
स्वास्थ्य पोष्ट् । कोरोना संक्रमणबाट अति प्रभावित देशहरुको सुचीमा छिमेकी मुलुक भारत बाह्रौँ स्थानमा आइपुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार चीन पछिको सुचीमा भारत रहेको छ ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण…
कपिलवस्तुमा वैकल्पिक चिकित्साबाट कोरोना रोकथाम र नियन्त्रण कार्यक्रम आयोजना
स्वास्थ्य पोष्ट् सम्वाददाता । कपिलवस्तुमा आयुर्वेद तथा वैकल्पिक चिकित्साबाट कोरोना रोकथाम र नियन्त्रण कार्यक्रम सुरु गरिएको छ ।
कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्र, तौलिहवाको डा. विजय भुर्तेल सहितको टोलीले कपिलवस्तु जिल्लाको शिवराज…
अमेरिकामा कोरोना संक्रमणबाट ८२ हजारको मृत्यु, १३ लाख ६९ हजार बढी संक्रमित
स्वास्थ्य पोष्ट् । अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ८२ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार यो समाचार तयार पार्दा सम्म अमेरिकामा कोरोना भाइरसको संक्रमित १३ लाख ६९ हजार ३ सय ७६…
पीपीई प्रयोग किन आवश्यक छ ?
रोयटर्स । विश्वमा कारोना भाइरस फैलिएसँगै मास्क, पञ्जा लगायत मेडिकल स्टाफ (स्वास्थ्यकर्मीहरु) ले आफ्नो सुरक्षाका लागि प्रयोग गर्ने सामग्रीहरुको अभाव देखिएको छ ।
यी सामग्रीहरु प्रयोग गर्नु किन आवश्यक छ ?
विज्ञहरु भन्छन् :
कोरोना…
अमेरिकी उपराष्ट्रपति माइक पेन्सकी एक मुख्य सहयोगीमा कोरोनाभाइरस संक्रमण
बीबीसी । संयुक्त राज्य अमेरिकाका उपराष्ट्रपति माइक पेन्सकी एक उच्च सहयोगीमा कोरोनाभाइरस सङ्क्रमण देखिएको छ ।
राष्ट्रपति कार्यालय ह्वाइट हाउसका एक कर्मचारीमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको भोलिपल्ट उनमा संक्रमण देखिएको हो ।…
कोरोनाविरुद्धको भ्याक्सिन र औषधी निर्माणमा सहकार्य गर्दै जापान र अमेरिका
रोएटर्स । जापानी प्रधानमन्त्री सिन्जो आबे र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार कोरोना भाइरसको संक्रमण फैलिनबाट रोक्ने उपाय तथा यसको भ्याक्सिन र औषधी निर्माणका लागि सहकार्य गर्न सहमति गरेको जापानका शीर्ष प्रवक्ताले बताएका छन् ।…
डिस्चार्ज भए कोशी अस्पतालबाट थप ८ जना कोरोना संक्रमित
२६ बैशाख, विराटनगर । कोरोना भाइरस संक्रमणपछि विराटनगरको कोशी अस्पतालमा उपचार गराइरहेका थप ८ जना निको भएपछि डिस्चार्ज गरिएको छ । पछिल्लो तीनवटा परीक्षणमा कोरोना भाइरस संक्रमण निस्क्रिय देखिएपछि उनीहरुलाई डिस्चार्जको गरिएको हो ।
उदयपुरको…