बुधबार नेपालमा ३ हजार ३०९ जनामा कोरोना संक्रमण
१९ कार्तिक, काठमाडौँ । नेपालमा बुधबार ३ हजार ३ सय ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये १ हजार ८ सय ७८ जना काठमाडौँ उपत्यकाका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार १ सय ४४ नमुना…