काठमाडौँ उपत्यकामा १ हजार ५३३ जना कोरोना संक्रमित
२३ कार्तिक । काठमाडौँ उपत्यकामा गत २४ घण्टामा १ हजार ५ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमा ७ सय ७० जना महिला र ८ सय २३ जना पुरुषमा संक्रमण भएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।
योसँगै उपत्यकाको काठमाडौँमा ७२ हजार ६७,…