Nepal's Trusted Health Online Portal
Browsing Tag

Corona Virus

३९८ जना कोरोना संक्रमितको आई.सी.यु.र भेन्टिलेटरमा

२४ असोज । शनिबार देशभर ३९८ जना कोरोना संक्रमित भेन्टिलेटर र आई.सी.यु.कक्षमा उपचारत रहेका छन् । संक्रमितहरु ७७ जना भेन्टिलेटर र ३२१ जना आई.सी.यु.कक्षमा उपचारत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश नं १…

२४ घण्टा यता १४ कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ६१४

२४ असोज, काठमाडौँ । नेपालभर गत २४ घण्टामा १४ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । पछिल्लो समय कोरोनाबाट २ महिला र १२ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणका…

शनिबार उपत्यकामा २,६७२ कोरोना संक्रमित थपिए

२४ असोज । काठमाडौँ उपत्यकामा गत २४ घण्टामा २ हजार ६ सय ७२ जना कोरोना संक्रमित थपिएका छन् । यो उपत्यकामा हालसम्मै उच्च हो । यसअघि बिहीबार २,५४० जनामा कोरोना देखिएको थियो । उपत्यकाका ३ जिल्लामध्ये शनिबार काठमाडौँमा २ हजार १००, ललितपुरमा…

शनिबार एकैदिन थपिए ५ हजार ८ कोरोनाका संक्रमित

२४ असोज, काठमाडौँ । नेपालमा शनिबार ५ हजार ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । नेपालमा कोरोना फैलिए यता शनिबार सबैभन्दा बढीमा कोरोना देखिएको हो । यसअघि बिहीबार हालसम्मकै धेरै ४ हजार ३६४ मा कोरोना देखिएकोमा शनिबार उक्त रेकर्ड पनि…

नेकपा सचेतक शान्ता चौधरीको आई.सी.यु.मा उपचार हुँदै

२४ असोज, काठमाडौँ । कोरोना संक्रमण भएर उपचारत नेकपा सचेतक शान्ता चौधरीलाई आइसियुमा सारिएको छ । उनको वीर अस्पतालमा उपचार भइरहेको छ । कोरोना संक्रमणको लक्षण देखिएपछि कोरोना परीक्षण गरेकी चौधरीको असोज १९ गते रिपोर्ट पोजिटिभ आएको थियो ।…

कोरोना संक्रमित अनिवार्य आइसोलेसनमा नबसे ६ महिना जेल सजाय हुने

२३ असोज । कोरोना संक्रमण भएको व्यक्ति अनिवार्य आइसोलेसनमा नबसे ६ महिना सम्म जेल सजाय हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । शुक्रबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले सो कुराको…

३९३ जना कोरोना संक्रमितको आई.सी.यु.र भेन्टिलेटरमा उपचार हुँदै

२३ असोज, काठमाडौं । शुक्रबार देशभर ३९३ जना कोरोना संक्रमित भेन्टिलेटर र आई.सी.यु.कक्षमा उपचारत रहेका छन् । संक्रमितहरु ७५ जना भेन्टिलेटर र ३१८ जना आई.सी.यु.कक्षमा उपचारत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार…

शुक्रबार उपत्यकामा १,४०९ कोरोना संक्रमित थपिए

२३ असोज । काठमाडौँ उपत्यकामा गत २४ घण्टामा १ हजार ४ सय ९ जना कोरोना संक्रमित थपिएका छन् । उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा १ हजार ११६, ललितपुरमा १६३ र भक्तपुरमा १३० जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।…

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो, शुक्रबार २ हजार ५९ थपिए

२३ असोज, काठमाडौँ । नेपालमा शुक्रबार २ हजार ५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमध्ये काठमाडौँ उपत्यकामा मात्रै १ हजार ४०९ जना रहेका छन् । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या…

४२ भेन्टिलेटर र २३५ जना कोरोना संक्रमित आई.सी.यु.मा उपचारत

२२ असोज, काठमाडौं । बिहीबार देशभर २७७ जना कोरोना संक्रमित भेन्टिलेटर र आई.सी.यु.कक्षमा उपचारत रहेका छन् । संक्रमितहरु ४२ जना भेन्टिलेटर र २३५ जना आई.सी.यु.कक्षमा उपचारत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार…