Nepal's Trusted Health Online Portal
Browsing Tag

Corona Virus

बिहीबार उपत्यकामा २,५४० जनामा कोरोना संक्रमण

२२ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाभित्र थप २ हजार ५ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो उपत्यकामा हालसम्मकै उच्च हो । उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा २ हजार ८५, ललितपुरमा ३२० र भक्तपुरमा १३५ जनामा कोरोना भाइरसको…

झनै बढ्यो कोरोना बिहीबार एकैदिन ४ हजार ३६४ जनामा संक्रमण

२२ असोज, काठमाडौँ । नेपालभर बिहीबार एकैदिन ४ हजार ३ सय ६४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो नेपालमा संक्रमण फैलिए यताको सबैभन्दा उच्च संक्रमण हो । यसअघि हिँजो बुधबार पनि ३ हजार ४ सय ३९ जनामा कोराना पोजिटिभ भएको थियो । स्वास्थ्य…

३७ भेन्टिलेटर र २३३ जना कोरोना संक्रमित आई.सी.यु.मा उपचारत

२१ असोज, काठमाडौं । बुधबार देशभर २७० जना कोरोना संक्रमित भेन्टिलेटर र आई.सी.यु.कक्षमा उपचारत रहेका छन् । संक्रमितहरु ३७ जना भेन्टिलेटर र २३३ जना आई.सी.यु.कक्षमा उपचारत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार…

बुधबार १५ जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ५७८ पुग्यो

२१ असोज, काठमाडौँ । नेपालमा गत २४ घण्टामा १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो समय ५ जना महिला र १० जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण मोरङमा ४०…

काठमाडौँ उपत्यकामा बुधबार १,६८४ जनामा कोरोना संक्रमण

२१ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाभित्र थप १ हजार ६८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा १ हजार २९६, ललितपुरमा २९३ र भक्तपुरमा ९५ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले…

बुधबार एकैदिन ३ हजार ४३९ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित २५ हजार नाघ्यो

२१ असोज, काठमाडौँ । नेपालभर बुधबार एकैदिन ३ हजार ४ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो नेपालमा संक्रमण फैलिए यताको सबैभन्दा उच्च संक्रमण हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार २ सय ९ नमुना…

गत २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ५६३ पुग्यो

२० असोज, काठमाडौँ । नेपालमा गत २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो समय ४ जना महिला र ५ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण काठमाडौँमा…

उपत्यकामा मंगलबार १,०१७ जनामा कोरोना संक्रमण

२० असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाभित्र थप १ हजार १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ७८३, ललितपुरमा ११८ र भक्तपुरमा ११६ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।…

३ वर्षीय बालकसहित एकैदिन १९ जनाको कोरोना संक्रमणबाट मृत्यु, मृतक संख्या ५५४ पुग्यो

१९ असोज, काठमाडौँ । नेपालमा गत २४ घण्टामा १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ५ जना महिला र १४ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण…

उपत्यकामा थप १,५३१ जनामा कोरोना संक्रमण

१९ असोज । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाभित्र थप १ हजार ५ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा १ हजार १७८, ललितपुरमा २५० र भक्तपुरमा १०३ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले…