Nepal's Trusted Health Online Portal
Browsing Tag

covid-19

काठमाडौं उपत्यकामा थप ५,३०६ जनालाई कोरोना संक्रमण

८ माघ, काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टा भित्र ५ हजार ३०६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो सँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या ४७ हजार २४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३ हजार…

एकैदिन १६ कोरोना संक्रमितको मृत्यु

८ माघ, काठमाडौँ । नेपालमा गत २४ घण्टामा १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ओमिक्रोन भेरियन्ट सुरु भएयता यति धेरै संख्यामा मृत्यु भएको यो पहिलो हो । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको…

शनिबार थप १०,२५४ जनामा कोरोना संक्रमण

८ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १० हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा १४ हजार ४६२ आरटी पीसीआर विधी र ५ हजार ७२५ एन्टिजेन गरी जम्मा २० हजार १८७ नमुना परीक्षण गरिएकोमा १० हजार २५४ नमुनाको नतिजा पोजिटिभ आएको…

कोरोनाविरुद्धको खोप लगाइसकेकी महिलाको कोरोनाबाट मृत्यु

२१ मंसिर, काठमाडौं । मकवानपुरमा कोरोनाविरुद्धको खोप लगाएकी एक महिलाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका–१४ की ६३ वर्षीया एक महिलाको कोभिड–१९ बाट मृत्यु भएको हो । उनको हेटौँडा अस्पतालमा उपचारका क्रममा मंगलबार…

मंगलबार थप ३१५ जनालाई कोरोना संक्रमण, २ को मृत्यु

२१ मंसिर, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३१५ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ९ लाख १८ हजार ७६४ पुगेको छ । गत २४ घण्टामा ९ हजार ३८६ आरटी पीसीआर विधी र २ हजार ४२४…

भारतमा थप आठ हजार ६०३ जनालाई कोरोना संक्रमण

१८ मंसिर, रासस/सिन्ह्वा । भारतमा हिजो शुक्रबार आठ हजार ६०३ जनामा कोरोना सङ्क्रमण देखापरेपछि कोरोनाको कूल सङ्क्रमितको सङ्ख्या तीन करोड ४६ लाख २४ हजार ३६० पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले शनिबार जानकारी दिएको छ । शुक्रबार कोरोना…

कोरोनाविरुद्ध खोप: दैनिक दुई लाखलाई लगाउने सरकारको तयारी

१८ मंसिर, रासस । नेपाल सरकारले दैनिक दुई लाख जनालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने गरी तयारी गरेको छ । यससम्बन्धी तयारी पूरा गरेको सरकारले जनाएको छ । यसका लागि आवश्यक खोप, खोपकेन्द्र र जनशक्तिको व्यवस्था गरिसकेको स्वास्थ्य तथा जनसङ्ख्या…

शुक्रबार २४६ जनामा कोरोना संक्रमण पुष्टि

१७ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरी २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ६ हजार ४०० आरटी पीसीआर विधी र १ हजार ४३६ एन्टिजेन परीक्षण गरिएकोमा आरटी पीसीआर विधीबाट २२३ र एन्टिजेन विधीबाट २३ जना गरी जम्मा…

ओमिक्रोन भेरियन्टः अफ्रिका र हङकङसहितका ९ मुलुकबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक

१७ मंसिर, रासस । सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण देखिएका अफ्रिकासहितका नौ मुलुकबाट आउने यात्रुलाई बिहीबार रातिदेखि नेपाल प्रवेशमा अनुमति नदिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही मङ्सिर १३ गतेको बैठकले दक्षिण…

तथ्य जाँच: यसरी फैलाइयो लकडाउनबारे टिकटकमा भ्रामक भिडियो

साउथ एसिया चेक । केही साता अघि दक्षिण अफ्रिकामा पहिलो पटक पहिचान भएको नयाँ कोरोना भेरियन्ट ‘ओमिक्रोन’ विश्वका विभिन्न भूभागमा फैलिने क्रम बढेसँगै यो नेपालमा भित्रिने खतरा पनि बढेको छ । यही नयाँ भेरियन्ट फैलिने त्रास सँगै लकडाउन हुन सक्ने…