थप २३ जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ९,५५०
३ साउन, काठमाडौं । नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण २३ जनाको मृत्यु भएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने संख्या ९ हजार ५५० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आइतबार देशभरी १ हजार ८०१ जनामा…