Nepal's Trusted Health Online Portal
Browsing Tag

Nepal

२४ घण्टामा १४५ कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ५ हजार नाघ्यो

२ जेठ, काठमाडौँ । नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण १४५ जनाको मृत्यु भएकोे स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ हजार १ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभरी ७ हजार ३६८…

२४ घण्टामा थपिए ७,३६८ कोरोना संक्रमित

२ जेठ, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभरी ७ हजार ३६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख ५५ हजार २० पुगेको छ । गत २४ घण्टा यता देशभर १४५ जना कोरोना संक्रमितको मृत्यु…

७५० पत्रकार कोरोना भाइरसबाट सङ्क्रमितः पत्रकार महासङ्घ

जेठ २, रासस । हालसम्म ७५० भन्दा बढी पत्रकार कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । कोरोनाकै कारण हालसम्म १३ पत्रकारको निधन भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ । पछिल्ला केही दिनयता कोरोना सङ्क्रमणको दर बढिरहेको सन्दर्भमा कोरोना सङ्क्रमणको…

कोरोना संक्रमणबाट शनिबार थप १८७ जनाको मृत्यु

१ जेठ, काठमाडौँ । नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण १८७ जनाको मृत्यु भएकोे स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ हजार ८५६ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभरी ८ हजार १६७…

शनिबार थप ८ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि

१ जेठ, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभरी ८ हजार १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख ४७ हजार ७०४ पुगेको छ । गत २४ घण्टा यता देशभर १८७ जना कोरोना संक्रमितको मृत्यु…

शुक्रबार २०३ जना कोरोना संक्रमितको ज्यान गयो

३१ वैशाख, काठमाडौँ । नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण २०३ जनाको मृत्यु भएकोे स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ हजार ६६९ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभरी ८ हजार…

शुक्रबार थपिए कोरोनाका ८ हजार ५२० संक्रमित

३१ वैशाख, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभरी ८ हजार ५२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख ३९ हजार ६५८ पुगेको छ । गत २४ घण्टा यता देशभर २०३ जना कोरोना संक्रमितको…

२४ घण्टा यता २१४ जना कोरोना संक्रमितको मृत्यु

३० वैशाख, काठमाडौँ । नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण २१४ जनाको मृत्यु भएकोे स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि बुधबार १६८ जना र मंगलबार २२५ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । नेपालमा कोरोना संक्रमणबाट दिनहुँ सयौंको…

पछिल्लो २४ घण्टामा ८ हजार ९६० जना कोरोना संक्रमित थपिए

३० वैशाख, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार ९६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख ३१ हजार १९१ पुगेको छ । गत २४ घण्टा यता देशभर २१४ जना कोरोना संक्रमितको…

नेपालमा अक्सिजनको माग उत्पादन भन्दा दोब्बर

काठमाडौँ, वैशाख  २८ गते । नेपालमा अहिले अक्सिजनको माग उत्पादन भन्दा दोब्बर छ । कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसीं)ले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सो सचिवालयका संयोजक तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव…