Nepal's Trusted Health Online Portal
Browsing Tag

Nepal

झनै बढ्यो मृत्युको ग्राफ, एकैदिन २२५ जना कोरोना संक्रमितको मृत्यु

२८ वैशाख, काठमाडौँ । नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण २२५ जनाको मृत्यु भएकोे स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना संक्रमण फैलिन सुरु भएयता नेपालमा यति ठूलो संख्यामा संक्रमितको ज्यान गएको पहिलो पटक हो । यसअघि सोमबार १३९ जना…

२४ घण्टामा थप ९,४८३ जनामा कोरोना संक्रमण

२८ वैशाख, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ९ हजार ४८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख १३ हजार १११ पुगेको छ । गत २४ घण्टा यता देशभर २२५ जना कोरोना संक्रमितको…

नेपालमा एकैदिन १३९ जना कोरोना संक्रमितको मृत्यु

२७ वैशाख, काठमाडौँ । नेपालमा गत २४ घण्टामा १३९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएकोे स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोना संक्रमण फैलिन सुरु भएयता नेपालमा यति ठूलो संख्यामा संक्रमितको ज्यान गएको पहिलो पटक हो । यसअघि आइतबार पनि ८८…

२४ घण्टामा थपिए ८,६५९ कोरोना संक्रमित

२२ वैशाख, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ८ हजार ६५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ लाख ५९ हजार ६१० पुगेको छ । गत २४ घण्टा यता देशभर ५८ जना कोरोना संक्रमितको…

२४ घण्टामा ५८ कोरोना संक्रमितको मृत्यु

२२ वैशाख, काठमाडौँ । नेपालमा गत २४ घण्टामा ५८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएकोे स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि मंगलबार पनि ५५ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको…

कोरोनाबाट मंगलबार एकैदिन ५५ जनाको मृत्यु

२१ वैशाख, काठमाडौँ । नेपालमा गत २४ घण्टामा ५५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएकोे स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार ४१७ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभरी ७ हजार…

सोमबार थपिए ७,४४८ कोरोना संक्रमित, ३७ को मृत्यु

२० वैशाख, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ७ हजार ४४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै ३७ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अब नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको…

शनिबार थपिए कोरोनाका ५,७६३ संक्रमित, १९ को मृत्यु

१८ वैशाख, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ५ हजार ७६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै १९ जना कोरोना संक्रमितको मृत्यु भएको रिपोर्ट प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अब नेपालमा कोरोना भाइरसबाट संक्रमित…

झण्डै १० प्रतिशत बालबालिकामा कोरोना संक्रमण

१८ वैशाख, काठमाडौँ । कोरोना भाइरसको दोस्रो लहर फैलिन सुरु भएयता २० बर्ष मुनिका ९.३१ प्रतिशत बालबालिकामा कोरोना संक्रमण देखिएको छ । वैशाख १ देखि १७ गते सम्म कुल ४ हजार ६९ जना २० बर्ष मुनिका बालबालिकाहरुमा कोरोना संक्रमण देखिएको स्वास्थ्य…

कोरोनाबाट थप ३३ जनाको मृत्यु

१७ वैशाख, काठमाडौँ । नेपालमा गत २४ घण्टामा थप ३३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएकोे स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार २७९ पुगेको छ । संक्रमितमध्ये १.२ प्रतिशतको मृत्यु…