शुक्रबार थप ५,७२७ जनामा कोरोना संक्रमण पुष्टि, ३३ को मृत्यु
१७ वैशाख, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ५ हजार ७२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै ३३ जना कोरोना संक्रमितको मृत्यु भएको रिपोर्ट प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
शुक्रबार ५ हजार ७२७ थपिए सँगै…