Nepal's Trusted Health Online Portal
Browsing Tag

new case

शनिबार ७१० जनामा कोरोना संक्रमण पुष्टि

४ पौष, काठमाडौँ । शनिबार देशभरी ७ सय १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ७८० नमुना परीक्षण गरिएकोमा ३०६ जना महिला र ४०४ जना पुरुषको रिपोर्ट पोजिटिभ आएको हो ।…

उपत्यकाका मंगलबार ४३८ कोरोना संक्रमित थपिए

३० मंसिर । काठमाडौँ उपत्यकामा मंगलबार थप ४ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये १७४ जना महिला र २६४ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १ लाख १६…

मंगलबार थप ९३६ जनामा कोरोना संक्रमण

३० मंसिर, काठमाडौँ । मंगलबार देशभरी ९ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ११७ नमुना परीक्षण गरिएकोमा ३५१ जना महिला र ५८५ जना पुरुषको रिपोर्ट पोजिटिभ आएको…

२४ घण्टामा थपिए ८२१ कोरोना संक्रमित

२९ मंसिर, काठमाडौँ । सोमबार नेपालमा ८ सय २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ४२३ नमुना परीक्षण गरिएकोमा ३१७ जना महिला र ५०४ जना पुरुषको रिपोर्ट पोजिटिभ आएको…

काठमाडौँ उपत्यकामा थप ३४८ जनालाई कोरोना

२८ मंसिर । काठमाडौँ उपत्यकामा आइतबार थप ३ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये १५० जना महिला र १९८ जना पुरुष रहेका छन् । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ७८० पुगेको छ । जसमध्ये ६७३ जनाको…

शनिबार १ हजार ६७४ जनामा कोरोना संक्रमण पुष्टि

६ मंसिर, काठमाडौँ । शनिबार देशभर १ हजार ६ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये ८ सय ९९ जना काठमाडौँ उपत्यकाका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार १ सय ४४ नमुना परीक्षण गरिएको छ…

काठमाडौँ उपत्यकामा १ हजार ५३३ जना कोरोना संक्रमित

२३ कार्तिक । काठमाडौँ उपत्यकामा गत २४ घण्टामा १ हजार ५ सय ३३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमा ७ सय ७० जना महिला र ८ सय २३ जना पुरुषमा संक्रमण भएको स्वास्थ्य मन्त्रालयले बताएको छ । योसँगै उपत्यकाको काठमाडौँमा ७२ हजार ६७,…

आइतबार नेपालमा २ हजार ८१७ जना कोरोना संक्रमित

२३ कार्तिक, काठमाडौँ । नेपालमा आइतबार २ हजार ८ सय १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये १ हजार ५ सय ३३ जना काठमाडौँ उपत्यकाका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ३ सय ११ नमुना…

काठमाडौँ उपत्यकामा १ हजार ५१२ जना कोरोना संक्रमित

२२ कार्तिक । काठमाडौँ उपत्यकामा गत २४ घण्टामा १ हजार ५ सय १२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमा ६ सय २५ जना महिला र ८ सय ८७ जना पुरुषमा संक्रमण भएको स्वास्थ्य मन्त्रालयले बताएको छ । योसँगै उपत्यकाको काठमाडौँमा ७० हजार ७ सय ७३,…

काठमाडौँ उपत्यकामा १ हजार ३३८ जना कोरोना संक्रमित

२१ कार्तिक । काठमाडौँ उपत्यकामा गत २४ घण्टामा १ हजार ३ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमा ५ सय ७० जना महिला र ७ सय ६८ जना पुरुषमा संक्रमण भएको स्वास्थ्य मन्त्रालयले बताएको छ । योसँगै उपत्यकाको काठमाडौँमा ६९ हजार ४ सय ७९,…