शनिबार थप १२०४ जनामा कोरोना संक्रमण, १४४७ निको भए
३ असोज, काठमाडौँ । शनिबार देशभर १ हजार २ सय ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १० हजार ३ सय ३३ नमुना परीक्षण गरिएकोमा ४ सय ८ जना महिला र ७ सय ९६ जना पुरुषको पिसिआर रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले…