कोरोना संक्रमणका कारण एकैदिन ५ जनाको मृत्यु
२६ साउन, काठमाडौँ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । गत २४ घण्टामा पाँच जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।
यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११…