Nepal's Trusted Health Online Portal

झनै फैलियो कोरोना, मंगलबार १० हजार २५८ जनामा संक्रमण पुष्टि

४ माघ, काठमाडौं । नेपालमा कोरोना संक्रमणको ग्राफ ह्वात्तै बढेको छ । पछिल्लो २४ घण्टामा मात्रै १० हजार २५८ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ९ लाख ६८ हजार ६४५…

उपत्यकामा थप ३,९३९ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित १९ हजार नाघे

३ माघ, काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टा भित्र ३ हजार ९३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो सँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या १९ हजार ३८७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा सोमबार…

सोमबार एकैदिन ६,७३४ जनामा कोरोना संक्रमण

३ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६ हजार ७३४ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ९ लाख ५८ हजार ३८७ पुगेको छ । गत २४ घण्टामा १४ हजार १४ आरटी पीसीआर विधी र ३ हजार ४५१…

थप ४,९६१ जनामा कोरोना संक्रमण पुष्टि

२ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ हजार ९६१ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ९ लाख ५१ हजार ६५३ पुगेको छ । गत २४ घण्टामा १२ हजार ५६२ आरटी पीसीआर विधी र २ हजार ५६९…

उपत्यकामा शनिबार २,२१९ कोरोना संक्रमित थपिए

१ माघ, काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टा भित्र २ हजार ९५६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौंमा १ हजार ५९१, ललितपुरमा ४८६ र भक्तपुरमा १४२ जनामा कोरोना भाइरसको…

कोरोनाबाट थप ४ जनाको मृत्यु

१ माघ, काठमाडौँ । नेपालमा गत २४ घण्टामा ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६१७ पुगेको छ । संक्रमितमध्ये १.४ प्रतिशतको मृत्यु भएको…

२४ घण्टामा थप ४,६३६ जनामा कोरोना संक्रमण

१ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ हजार ६३६ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ९ लाख ४६ हजार ६९२ पुगेको छ । गत २४ घण्टामा १० हजार ४१२ आरटी पीसीआर विधी र ४ हजार १४४…

शुक्रबार एकैदिन थपिए कोरोनाका ५,०८७ नयाँ संक्रमित

३० पौष, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५ हजार ८७ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ९ लाख ४२ हजार ५६ पुगेको छ । गत २४ घण्टामा १३ हजार ४७४ आरटी पीसीआर विधी र ७ हजार ८६…

लकडाउन गर्ने पक्षमा सरकार छैनः स्वास्थ्यमन्त्री खतिवडा

२९ पौष, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन् । बिहीवार कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रमपछि बोल्दै मन्त्री खतिवडाले अब आवश्यक ठाउँ हेरेर मात्रै लकडाउन गरिने बताए…

थप ३,५५३ जनामा कोरोना संक्रमण पुष्टि, २७१ जना संक्रमणमुक्त

२९ पौष, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ५५३ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ९ लाख ३६ हजार ९६९ पुगेको छ । गत २४ घण्टामा १० हजार ४९८ आरटी पीसीआर विधी र ४ हजार ५८३…