Nepal's Trusted Health Online Portal

बुधबार एकैदिन ३,०७५ जनामा कोरोना संक्रमण पुष्टि

२८ पौष, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ७५ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ९ लाख ३६ हजार ९६९ पुगेको छ । गत २४ घण्टामा ९ हजार ५१ आरटी पीसीआर विधी र ३ हजार ९८५…

वीर अस्पतालको निर्देशकमा डा.गुणराज लोहनी

२७ पौष, काठमाडौं । सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको प्रमुखमा डा.गुणराज लोहनीलाई नियुक्त गरेको छ । सरकारले केहीदिन अघि वीर अस्पतालको नेतृत्वमा १२औं तहका रहने गरी दरबन्दी पारित गरेअनुरुप चिकित्सक डा.लोहनीलाई वीर…

मास्क लगायत स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्न ललितपुर प्रशासनको निर्देशन

२७ पौष, ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्न अनुरोध गरेको छ । कोभिड–१९ को संक्रमण बढ्दै गएपछि ललितपुर प्रशासनले घर बाहिर निस्किदा अनिवार्य मास्कको प्रयोग गर्न, भौतिक दुरी कायम गर्न, साबुन…

मंगलबार २,४४४ जनामा कोरोना संक्रमण पुष्टि

पौष २७, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४४४ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ९ लाख ३३ हजार ८९४ पुगेको छ । गत २४ घण्टामा १० हजार ६४८ आरटी पीसीआर विधी र ४ हजार…

आगामी माघ १५ गतेसम्म देशभरका सबै आधारभुत तथा माध्यमिक विद्यालयमा बिदा दिइने

२६ पौष, काठमाडौं । सरकारले यहि पौष २७ देखि माघ १५ गतेसम्म सबै आधारभुत तथा माध्यमिक विद्यालयमा बिदा दिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबार सिसिएमसीको आगामी माघ १५ सम्म विद्यालय बन्द गर्न गरेको सिफारिसलाई कार्यान्वयनमा…

उपत्यकाका ३ जिल्लामा भोलिदेखि बालबालिकालाई कोरोनाविरुद्धको खोप

२६ पौष, काठमाडौं । सरकारले भोलिदेखि उपत्यकाका तीन जिल्लामा बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउने भएको छ । १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिइनेछ । काठमाडौं उपत्यकाका सबै स्थानीय तहमा कोरोना खोप लगाउन सकिने…

सोमबार १,४४६ जनालाई कोरोना संक्रमण

२६ पौष, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४४६ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ९ लाख ३१ हजार ४५० पुगेको छ । गत २४ घण्टामा ८ हजार ९६५ आरटी पीसीआर विधी र २हजार ४६४…

बिहीबार १८४ जनामा कोरोना संक्रमण, २६७ संक्रमणमुक्त

पौष १, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १८४ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ९ लाख २१ हजार ७३ पुगेको छ । गत २४ घण्टामा ७ हजार २३० आरटी पीसीआर विधी र ३ हजार ७८८ एन्टिजेन…

२४ घण्टामा ३४१ जनालाई कोरोना संक्रमण, ३ को मृत्यु

२७ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरी ३४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा १० हजार ४१६ आरटी पीसीआर विधी र २ हजार ८२० एन्टिजेन परीक्षण गरिएकोमा आरटी पीसीआर विधीबाट ३१३ र एन्टिजेन विधीबाट २८ जना गरी जम्मा…

शनिबार २२६ कोरोना संक्रमित थपिए, ३०७ संक्रमणमुक्त

२५ मंसिर, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २२६ जनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ९ लाख १९ हजार ७४० पुगेको छ । गत २४ घण्टामा ५ हजार ६७२ आरटी पीसीआर विधी र ३ हजार ५०६…