Nepal's Trusted Health Online Portal

कोभिड जोखिमका बीच जनजीवन सामान्य बन्दै

२ साउन, रासस ।  मुलुकभर गत वैशाख-जेठमा अत्याधिक रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमण विस्तारै कमजोर हुँदा जनजीवन सामान्यतर्फ उन्मुख भएको छ । कतिपय जिल्लाले निषेधाज्ञा हटाइसकेका छन् भने आदेश लागू गरेका जिल्लामा पनि खुकुलो (लुज डाउन) गरिएको छ ।…

पछिल्लो २४ घण्टामा २१ जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ९,५२७

२ साउन, काठमाडौं । नेपालमा गत २४ घण्टामा कोरोना संक्रमणका कारण २१ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने संख्या ९ हजार ५२७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शनिबार देशभरी १ हजार ८७५ जनामा…

थप १ हजार ८७५ जनालाई कोरोना संक्रमण, २ हजार १६४ निको भए

२ साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ८७५ जनालाई कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ७ लाख १४ हजार २४८ पुगेको छ । गत २४ घण्टामा ६ हजार ८५८ आरटी पीसीआर विधी र ३ हजार २०८ एन्टिजेन…

शुक्रबार थप २,९३६ जनामा कोरोना संक्रमण पुष्टि, ४३ जनाको मृत्यु

१ साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ९३६ जनालाई कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ७ लाख १२ हजार ३७३ पुगेको छ । गत २४ घण्टामा ९ हजार ६१३ आरटी पीसीआर विधी र ४ हजार ५६९ एन्टिजेन…

लामो लाइन व्यवस्थित गर्न र खोप केन्द्र बढाउन प्रधानमन्त्री देउवाको निर्देशन

१ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले खोपकेन्द्रहरु व्यवस्थित गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले खोपकेन्द्रहरुमा लामो लाइन देखिएकाले आवश्यकता अनुसार खोप केन्द्रहरु बढाउन निर्देशन दिएका हुन् । शुक्रबार…

चीनले नेपाललाई थप १६ लाख डोज कोभिडविरुद्धको खोप अनुदानमा दिने

१ साउन, काठमाडौं । चीन सरकारले नेपाललाई थप १६ लाख डोज कोभिडविरुद्धको खोप उपलब्ध गराउने भएको छ । चीन सरकारले थप १६ लाख डोज कोभिड विरुद्धको खोप नेपाललाई दिन लागेको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ । नवनियुक्त प्रधानमन्त्री शेर…

१,१३३ कोरोना संक्रमित निको भए, १८ जनाको मृत्यु

२८ असार, काठमाडौं । गत २४ घण्टामा नेपालभर १ हजार १३३ जनाका कोरोनाका संक्रमित निको भएका छन् । संक्रमितमध्ये १८ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नेपालमा हालसम्म ६ लाख २१ हजार २७ जना कोरोना…

नेपालमा कोरोना पोजिटिभ केश ७ लाख नाघ्यो, सोमबार थपिए २,३७० संक्रमित

२८ असार, काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणको केश ७ लाख १ हजार ४५८ पुगेको छ । सोमबार २ हजार ३७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । गत २४ घण्टामा ७ हजार ६८९ आरटी पीसीआर विधी र ३ हजार ८९५ एन्टिजेन गरी ११ हजार ५८४ नमुना…

उपत्यकाका ३९१ जनामा कोरोना संक्रमण पुष्टि

२७ असार, काठमाडौँ । काठमाडौं उपत्यकामा गत २४ घण्टामा ३९१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा उपत्यकाको काठमाडौंमा २६३, ललितपुरमा ९७ र भक्तपुरमा ३१ जनामा कोरोना भाइरसको संक्रमण…

पछिल्लो २४ घण्टामा २० जना कोरोना संक्रमितको मृत्यु

२७ असार, काठमाडौं । गत २४ घण्टामा नेपालभर २० जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने संख्या ९ हजार ३८२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभरी १ हजार…