१ हजार ८३१ कोरोना संक्रमित थपिए, १ हजार ५३३ निको भए
२७ असार, काठमाडौं । नेपालमा आइतबार १ हजार ८३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा ५ हजार ५३५ आरटी पीसीआर विधी र ३ हजार ६८३ एन्टिजेन गरी ९ हजार २१८ नमुना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।…