बुधबार उपत्यकाका ५४३ जनामा कोरोना संक्रमण
२३ असार, काठमाडौँ । काठमाडौं उपत्यकामा गत २४ घण्टामा ५४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा उपत्यकाको काठमाडौंमा ३९०, ललितपुरमा ८६ र भक्तपुरमा ६७ जनामा कोरोना भाइरसको संक्रमण…