Nepal's Trusted Health Online Portal

निषेधाज्ञामा थप कडाई, घरमै बस्न सर्वसाधारणलाई गृहको आग्रह

१७ वैशाख, काठमाडौँ । सरकारले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि काठमाडौँ उपत्यका लगायत देशका विभिन्न जिल्लामा गरेको निषेधाज्ञामा थप कडाई गर्ने भएको छ । मुलुकमा कोरोना भाइरसको दोस्रो भेरियन्टको सङ्क्रमण तीव्र गतिमा फैलिएर विषम…

कोभिडविरुद्धको खोप तत्काल नेपाल ल्याउन पहल गर्न रुसी राजदूतलाई प्रधानमन्त्रीको आग्रह

१७ वैशाख, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस विरुद्धको खोप तत्कालै उपलब्ध गराउनको लागि पहल गर्न रुसका राजदूत अलेक्सेई नोभिकोभलाई आग्रह गरेका छन् । प्रधानमन्त्री ओली र नेपालका लागि रुसका राजदुत नोभिकोभबीच बिहिबार…

झण्डै २१ लाखले लगाए नेपालमा कोरोनाविरुद्वकाे खोप

काठमाडौं: नेपालमा अहिलेसम्म २० लाख ९१ हजार जनाले काेराेना भाइरसविरुद्वकाे पहिलो डोज खोप लगाएका छन् । देशको कुल जनसंख्यामध्ये ६ प्रतिशतभन्दा बढीले कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाएको स्वास्थ्य सेवा विभागले जनाएको छ । भारतले १० लाख…

देशभर आज ३८४ बालबालिका काेराेना संक्रमित

काठमाडाैं: पछिल्लाे २४ घण्टामा देशभर ३८४ जना बालबालिका काेराेना संक्रमित भएका छन् ।० देखि ९ वर्ष उमेर समूहका ८९ जना र १० देखि १९ वर्षका २९५ जना संक्रमित भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे हाे । कोरोनाको दोस्रो लहरमा बालिबालिक र युवा बढी…

निषेधाज्ञाकै दिन काठमाडाैं उपत्यकामा थपिए १५६१ संक्रमित

१६ वैशाख, काठमाडाैं। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५६१ संक्रमति थपिएका छन् । यसमध्ये काठमाडौं जिल्लामा ११२७, ललितपुरमा २५२ र भक्तपुरमा १८२ संक्रमित थपिएका हुन् । यस्तै काठमाडौं उपत्यकाबाहिर ५२८ र बाँकेमा ४८९ संक्रमित थपिएका छन्…

एकैदिन देशभर ४९२८ काेराेना संक्रमित थपिए, ३५ जनाको ज्यान गयो

१६ वैशाख, काठमाडाैं। बिहीबार देशभर ४९२८ जना कोरोना संक्रमित थपिएका छन् ।पछिल्लो २४ घण्टामा गरिएकाे १२५९७ पीसीआर परीक्षणमा ४८३१ जना र ९६३ एन्टिजेन परीक्षणमा ९७ जना गरी ४९२८ जना संक्रमित थपिएका हुन् । यससँगै देशभर कोरोना संक्रमितको कुल…

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको सचिवमा डा.विकास देवकोटा नियुक्त

१६ वैशाख, काठमाडौँ । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयको सचिवमा डा.विकास देवकोटा नियुक्त भएका छन् । यसअघि संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.देवकोटालाई मन्त्रालय अन्तर्गतकै गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुखको…

एकै परिवारका ७ जनामा कोरोना पुष्टि, एकको मृत्यु

१६ वैशाख, काठमाडाैं। सुनसरीमा एकै परिवारका ७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ भने एक जनाकाे मृत्यु भएकाे छ । सुनसरीको इनरुवा नगरपालिका–३ का  एक परिवारका सबै सदस्य कोरोना संक्रमित भएका हुन्। संक्रमित मध्ये बुधबार होम आइसोलेसनमा बसेकी…

पूर्वरानी कोमलकाे उपचार प्लाज्मा थेरापीबाट गरिँदै

काठमाडाैं: काेराेना संक्रमित भएर आईसीयू भर्ना गरिएकी पूर्वरानी कोमल राज्यलक्ष्मी शाहलाई प्लाज्मा थेरापीबाट उपचार गरिने भएको छ। नर्भिक इन्टरनेसनल अस्पतालमा उपचाररत शाहका लागि प्लाज्माको खोजी भइरहेको हो। पूर्वरानी शाहको उपचारमा संलग्न…

संघीय संसद सचिवालयका महासचिव गौतमलाई कोरोना संक्रमण

१६ वैशाख, काठमाडौँ । संघीय संसद सचिवालयका महासचिव भरत गौतमलाई कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ। संक्रमण पाेजेटिभ देखिएपछि गौतम ४ दिनदेखि होम आइसोलेसनमा बसेका छन्। उनकाे स्वास्थ्य सामान्य रहेकाे बताइएकाे छ । गौतमसहित सचिवालयका…