पूर्वरानी कोमल शाहको आइसियूमा उपचार हुँदै
१६ वैशाख, काठमाडौँ । पूर्वरानी कोमल शाहलाई आइसियू कक्षमा सारेर उपचार सुरु गरिएको छ । कोरोना भाइरसको संक्रमण भएपछि शाहलाई पूर्वराजा ज्ञानेन्द्र शाहसँगै नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।
शाहलाई अक्सिजनको मात्रा कमी भएपछि आइसियू कक्षमा…