Nepal's Trusted Health Online Portal

कोरोनाविरूद्ध ट्राफिक प्रहरीको सावधानी अभियान शुरू

चैत ३०, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि जनचेतनामूलक अभियान सुरु गरेको छ । दोस्रो चरणमा फैलिरहेको कोभिड -१९ संक्रमणको जोखिमलाई मध्येनजर गर्दै महाशाखाले नेपाल यातायात व्यवसायी राष्ट्रिय…

१५ लाख ५५ हजार बढीले लगाए कोरोना खोप

२ चैत, काठमाडौँ । सरकारले हालसम्म १५ लाख ५५ हजार ४११ जनालाई कोरोना विरुद्धको खोप लगाइसकिएको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता पा.डा.जागेश्वर गौतमले हालसम्म पहिलो र दोस्रो प्राथमिकतामा परेका लक्षितमध्ये कुल ६८…

राष्ट्रपतिले लगाइन् कोरोना विरुद्धको खोप

२ चैत, काठमाडौँ । राष्ट्रपति बिद्यादेवी भण्डारीले कोभिड–१९ विरुद्धको खोप लगाएकी छन् । भण्डारीले सोमबार त्रि.वी.शिक्षण अस्पतालको खोप कार्यक्रममा सहभागी भई खोप लगाएकी हुन् । दोस्रो प्राथमिकतामा परेकाहरुको खोप कार्यक्रममा नै सहभागी भएकी…

थप ५ जनाको कोरोना संक्रमणबाट मृत्यु, मृतक संख्या १९४८

२ माघ, काठमाडौँ । नेपालमा गत २४ घण्टामा ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ९ सय ४८ पुगेको छ । संक्रमितमध्ये ०.७ प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ…

उपत्यकामा थप १७२ जनामा कोरोना संक्रमण

२ माघ । काठमाडौँ उपत्यकामा गत २४ घण्टामा १ सय ७२ जना जना जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये ५९ जना महिला र ११३ जना पुरुष रहेका छन् । हाल उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा २ हजार ३३४, ललितपुरमा २८७ र भक्तपुरमा ७२ गरी…

थप २७० जनामा कोरोना संक्रमण पुष्टि

२ माघ, काठमाडौँ । शुक्रबार देशभर २ सय ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये १ सय ७२ जना काठमाडौँ उपत्यकाका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ८४ नमुना परीक्षण गरिएको छ । पछिल्लो…

१,१२४ जना संस्थागत आइसोलेसनमा

१ माघ, काठमाडौँ । बिहीबार देशभर १ हजार १ सय २४ जना संस्थागत आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश नं १ मा ८ जना, बागमती प्रदेशमा ७०३ जना, गण्डकी प्रदेशमा ७८ जना, लुम्बिनीमा प्रदेशमा २५३…

१८५ जना कोरोना संक्रमित आई.सी.यु. र भेन्टिलेटरमा उपचारत

१ माघ, काठमाडौँ । बिहीबार देशभर १८५ जना कोरोना संक्रमित भेन्टिलेटर र आई.सी.यु.कक्षमा उपचारत रहेका छन् । उपचारत संक्रमितमध्ये ३३ जना भेन्टिलेटर र १५२ जना आई.सी.यु.कक्षमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार…

थप ६ जनाको कोरोना संक्रमणबाट मृत्यु, मृतक संख्या १९४३

१ माघ, काठमाडौँ । नेपालमा गत २४ घण्टामा ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ९ सय ४३ पुगेको छ । संक्रमितमध्ये ०.७ प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ…

उपत्यकामा थप २४६ जनामा कोरोना संक्रमण

१ माघ । काठमाडौँ उपत्यकामा गत २४ घण्टामा २ सय ४६ जना जना जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये ११० जना महिला र १२० जना पुरुष रहेका छन् । हाल उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा २ हजार ३३२, ललितपुरमा २८७ र भक्तपुरमा ९२…