Nepal's Trusted Health Online Portal
Browsing Category

स्वास्थ्य समाचार

२४ घण्टायता २६३ जनामा कोरोना संक्रमण, ५०१ निको भए

२८ साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप २६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर ३ हजार १६५ नमुना परीक्षण गरिएकोमा २६३ नमुनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गत २४…

कोरोना संक्रमणका कारण एकैदिन ५ जनाको मृत्यु

२६ साउन, काठमाडौँ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । गत २४ घण्टामा पाँच जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११…

बिहीबार ८१५ जनामा कोरोना संक्रमण, ४७६ निको भए

२६ साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ८१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर ४ हजार ५३४ नमुना परीक्षण गरिएकोमा ८१५ नमुनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गत २४…

थप ८६८ जनामा कोरोना संक्रमण, ४१४ निको भए

२५ साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ८६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर ६ हजार ७०५ नमुना परीक्षण गरिएकोमा ८६८ नमुनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गत २४…

एकैदिन १ हजार ९० जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु, ४३८ निको भए

२४ साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप १ हजार ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर ६ हजार ३०० नमुना परीक्षण गरिएकोमा १ हजार ९० नमुनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका…

नर्भिक अस्पताल र काठमाडौं महानगरबीच सहमति, ३५ दिनभित्र अवैध संरचना हटाइने

२४ साउन, काठमाडौं । काठमाडौं महानगरपालिका र नर्भिक अस्पतालबीच सरकारी जग्गामा मापदण्ड विपरीत बनाइएका संरचना हटाउने विषयमा सहमति भएको छ । काठमाडौं महानगरका मेयर बालेन्द्र साहको निर्देशनमा हिँजो २४ घण्टाभित्र संरचना भत्काउन निर्देशन दिएको…

सोमबार एकैदिन ९३४ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

२३ साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ९३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर ५ हजार ३५१ नमुना परीक्षण गरिएकोमा ९३४ नमुनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गत २४…

नर्भिक अस्पतालले नियमविपरीत बनाएको संरचना २४ घण्टाभित्र भत्काउन बालेनको निर्देशन

२३ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नर्भिक इन्टरनेशनल अस्पतालले सरकारी जग्गा लिजमा लिएर बनाएको संरचना भत्काउन निर्देशन दिएका छन् । महानगरले अस्पताललाई पत्र लेखेर नियम विपरित निर्माण भएको घर टहरा २४ घण्टाभित्र…

क्यान्सर पीडित बालबालिकाको उपचारमा बागमती प्रदेशको ५० हजार

२३ साउन, काठमाडौं । बागमती प्रदेश सरकारले क्यान्सर पीडित बालबालिकाहरुलाई उपचार खर्च स्वरुप ५० हजार रुपैँयासम्म उपलब्ध गराउने भएको छ । प्रदेशले कान्तिबाल अस्पतालमा उपचाररत क्यान्सर रोग लागेका बालबालिकालाई सो उपचार खर्च उपलब्ध गराउने भएको…

मुटुको शल्यक्रियामा अत्यावश्यक ३०० अक्सिजेनेटर मेसिन नेपाल ल्याइयो

२२ साउन, काठमाडौं । मुटुको शल्यक्रियाका लागि अत्यावश्यक पर्ने अक्सिजेनेटर मेसिन नेपाल ल्याइएको छ । अक्सिजेनेटर मेसिन नहुँदा बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा मुटुको शल्यक्रिया रोकिएको थियो । अमेरिकाबाट ३००…