Nepal's Trusted Health Online Portal
Browsing Category

स्वास्थ्य समाचार

नेपालमा एकैदिन २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ६१ हजार नाघ्यो

२ असोज, काठमाडौँ । शुक्रबार देशभर २ हजार २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११ हजार ४ सय ५८ नमुना परीक्षण गरिएकोमा ६ सय ३९ जना महिला र १ हजार ३ सय ८१ जना पुरुषको पिसिआर रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य…

कोरोना संक्रमणबाट बिहीबार थप ४ जनाको ज्यान गयो, मृतक संख्या ३८३ पुग्यो

१ असोज, काठमाडौँ । कोभिड–१९ को कारण बिहीबार थप ४ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ३ जना महिला र १ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार कोरोना…

बिहीबार १२४६ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ५९,५७३ पुग्यो

१ असोज, काठमाडौँ । बिहीबार देशभर १ हजार २ सय ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १० हजार ६ सय २१ नमुना परीक्षण गरिएकोमा ४ सय २८ जना महिला र ८ सय १८ जना पुरुषको पिसिआर रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य…

मृतकको कोरोना परीक्षण नगर्नुः स्वास्थ्य मन्त्रालय

३१ भदौ, काठमाडौँ । स्वास्थ्य मन्त्रालयले शंकास्पद मृत्यु भएकाको कोरोना परीक्षण गराउनु नपर्ने बताएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमले मृत्यु पश्चात कोभिड–१९ परीक्षण गर्नु नपर्ने निर्णय गरेको मन्त्रालयका…

कोरोना संक्रमणबाट बुधबार थप ८ जनाको ज्यान गयो, मृतक संख्या ३७९ पुग्यो

३१ भदौ, काठमाडौँ । कोभिड–१९ को कारण बुधबार थप ८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ४ जना महिला र ४ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार कोरोना…

बुधबार एकैदिन १५३९ जनामा कोरोना संक्रमण

३१ भदौ, काठमाडौँ । नेपालमा बुधबार थप १ हजार ५ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ४ सय ४ जना महिला र १ हजार १ सय ३५ जना पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा १० हजार ४ सय ९४ पिसिआर परीक्षण भएकामध्ये १ हजार ५…

एसिड पीडितको आजीवन जिम्मेवारी सरकारले लिने

काठमाडौं । एसिड आक्रमणमा परेकाको उपचार, पढाइ एवं रोजगारी र अन्य पक्षको जिम्मेवारी सरकारले वहन गर्ने भएको छ । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले विभिन्न समयमा एसिड आक्रमणमा परेका पीडितको जिम्मेवारी आजीवन रुपमै सरकारले वहन गर्ने निर्णय गरेको…

कोरोना संक्रमणबाट मंगलबार थप ११ जनाको ज्यान गयो, मृतक संख्या ३७१ पुग्यो

३० भदौ, काठमाडौँ । कोभिड–१९ को कारण मंगलबार थप ११ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ४ जना महिला र ७ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार कोरोना…

उपत्यकामा मंगलबार ६७६ कोरोना संक्रमित थपिए, कुल संक्रमित १३ हजार नाघे

३० भदौ । काठमाडौँ उपत्यकामा मंगलबार ६ सय ७६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १३ हजार २५ पुगेको छ । उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा ५५५, ललितपुरमा ३५ र भक्तपुरमा ८६ जनामा कोरोना भाइरसको…

मंगलबार एकैदिन १४५९ कोरोना संक्रमित थपिए

३० भदौ, काठमाडौं । नेपालमा मंगलबार थप १ हजार ४ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ४ सय ४६ जना महिला र १ हजार १३ जना पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा १० हजार ३ सय ७५ पिसिआर परीक्षण भएकामध्ये १ हजार ४ सय…