Browsing Category
स्वास्थ्य समाचार
काठमाडौँ उपत्यकामा शुक्रबार एकैदिन १०६ कोरोना संक्रमित थपिए
२३ साउन, काठमाडौं । काठमाडौँ उपत्यकामा शुक्रबार १०६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । उपत्यकामा कोरोना भाइरसको संक्रमण दिनदिनै तीब्र गतिमा फैलिइरहेको छ ।
उपत्यकाको काठमाडौँ जिल्लामा ९२, ललितपुरमा १० र भक्तपुरमा ४ जना गरी १०६ जनामा…
नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ७० पुग्यो
२३ साउन, काठमाडौं । नेपालमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ७० पुगेको छ । पछिल्लो २४ घण्टामा थप ५ जनाको ज्यान गएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका…
शुक्रबार ४६४ कोरोना संक्रमित थपिए, ४२५ निको भए
२३ साउन, काठमाडौं । नेपालमा शुक्रबार थप ४६४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।
योसँगै नेपालभर कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ । अब नेपालमा ६ हजार…
काठमाडौँ उपत्यकामा बिहीबार ८७ जना कोरोना संक्रमित थपिए
२२ साउन, काठमाडौं । काठमाडौँ उपत्यकामा बिहीबार ८७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
उपत्यकाको काठमाडौँ जिल्लामा ७६, ललितपुरमा १० र भक्तपुरमा १ जना गरी ८७ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको…
नेपालमा कोभिड–१९ का कारण ६५ जनाको ज्यान गयो
२२ साउन, काठमाडौं । नेपालमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ६५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ५ जनाको ज्यान गएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर…
बिहीबार ३६० कोरोना संक्रमित थपिए
२२ साउन, काठमाडौं । नेपालमा बिहीबार थप ३ सय ६० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।
योसँगै नेपालभर कोरोना संक्रमितको संख्या २१ हजार ७ सय ५० पुगेको छ । यो कुल…
पर्सामा थप २ कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ६० पुग्यो
२१ साउन, काठमाडौं । पर्साका थप २ जना कोरोना संक्रमितको ज्यान गएको पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ६० पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पर्साको पोखरिया…
बुधबार ३८१ कोरोना संक्रमित थपिए, १३० निको भए
२१ साउन, काठमाडौं । नेपालमा बुधबार थप ३ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।
योसँगै नेपालभर कोरोना संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ । अब नेपालमा ६…
थप एक कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ५८ पुग्यो
२० साउन, काठमाडौं । नेपालमा थप एक जना कोरोना संक्रमितको ज्यान गएको पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ५८ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार मोरङ जिल्ला विराटनगर…
मंगलबार २५९ कोरोना संक्रमित थपिए, संक्रमित संख्या २१ हजार नाघ्यो
२० साउन, काठमाडौं । नेपालमा मंगलबार थप २५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।
योसँगै नेपालभर कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेको छ । अब नेपालमा ५ हजार ९२५…