बुधबार बिहानै ३ जना कोरोना संक्रमित थपिए, संक्रमित संख्या ५७ पुग्यो
काठमाडौं । नेपालमा बुधबार बिहान एकैपटक ३ जना कोरोना भाइरस (कोभिड–१९) को संक्रमित थपिएका छन् । वीरगञ्जमा ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
उनीहरुको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको स्वाब परीक्षणबाट पिसिआर…