नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ५१ पुग्यो
काठमाडौं । नेपालमा आइतबार दिउँसो २ जना कोरोना भाइरस (कोभिड–१९) को संक्रमित थपिएका छन् । वीरगञ्जका २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेश विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
पर्सा वीरगञ्जका दुवै…