Nepal's Trusted Health Online Portal
Browsing Tag

Corona case

गण्डकी प्रदेशमा कोरोना संक्रमण केस झण्डै ५० हजार, आज थपिए ५४३ संक्रमित

२९ जेठ । गण्डकी प्रदेशमा कोरोना संक्रमणको केस ४९ हजार ९५७ पुगेको छ । शनिबार थप ५४३ जनालाई कोरोना पोजिटिभ देखिएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ । शनिबार थपिएका संक्रमितहरुमा मुस्ताङका ८ जना, म्याग्दीका ४० जना, पर्वतका ८ जना,…

नेपालमा ६ लाख ११ हजार संक्रमित हुँदा ५ लाख बढी निको भए

२५ जेठ, काठमाडौँ । नेपालमा कोरोना संक्रमण भएका केसमध्ये ५ लाख ४ हजार ५३० संक्रमणमुक्त भएका छन् । संक्रमितमध्ये हालसम्म ८४.७ प्रतिशत संक्रमणमुक्त भएका हुन् । नेपालमा हालसम्म कोरोना भाइरस संक्रमणको केस ६ लाख ११ हजार ३०८ पुगेको छ ।…

नेपालमा कोरोना संक्रमणको केस ६ लाख नाघ्यो, आज ३,४८९ संक्रमित थपिए

२३ जेठ, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभरी ३ हजार ४८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १० हजार ४७१ आरटी पीसीआर विधी र ३ हजार २६२ एन्टिजेन परीक्षण गरिएकोमा ३ हजार ४८९ जनामा कोरोना…

गत २४ घण्टामा उपत्यकाका २,३६७ लाई देखियो कोरोना

१३ जेठ, काठमाडौँ । काठमाडौं उपत्यकामा गत २४ घण्टामा थप २ हजार ३६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाको काठमाडौंमा १ हजार ७३८, ललितपुरमा ३६४ र भक्तपुरमा २६५ जनामा कोरोना भाइरसको…

थप १९३ जना कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ६,३४६

८ जेठ, काठमाडौँ । नेपालमा गत २४ घण्टामा थप १९३ जना कोरोना संक्रमितको मृत्यु भएकोे छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६ हजार ३४६ पुगेकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा…

देशभर आज ३८४ बालबालिका काेराेना संक्रमित

काठमाडाैं: पछिल्लाे २४ घण्टामा देशभर ३८४ जना बालबालिका काेराेना संक्रमित भएका छन् ।० देखि ९ वर्ष उमेर समूहका ८९ जना र १० देखि १९ वर्षका २९५ जना संक्रमित भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे हाे । कोरोनाको दोस्रो लहरमा बालिबालिक र युवा बढी…

मंगलबार थप १ हजार ६६७ जनामा कोरोना संक्रमण

७ वैशाख, काठमाडौँ । मंगलबार देशभर १ सय ६६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ५५ नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा २५१ जना कोरोना संक्रमण मुक्त भएका…

थप २७० जनामा कोरोना संक्रमण पुष्टि

२ माघ, काठमाडौँ । शुक्रबार देशभर २ सय ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये १ सय ७२ जना काठमाडौँ उपत्यकाका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ८४ नमुना परीक्षण गरिएको छ । पछिल्लो…

उपत्यकामा थप २४६ जनामा कोरोना संक्रमण

१ माघ । काठमाडौँ उपत्यकामा गत २४ घण्टामा २ सय ४६ जना जना जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये ११० जना महिला र १२० जना पुरुष रहेका छन् । हाल उपत्यकाका ३ जिल्लामध्ये काठमाडौँमा २ हजार ३३२, ललितपुरमा २८७ र भक्तपुरमा ९२…

थप ४०३ जनामा कोरोना संक्रमण पुष्टि

१ माघ, काठमाडौँ । बिहीबार देशभर ४ सय ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमध्ये २ सय ४६ जना काठमाडौँ उपत्यकाका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ३२ नमुना परीक्षण गरिएको छ । पछिल्लो…