Nepal's Trusted Health Online Portal
Browsing Tag

Corona Virus

मंगलबार थप ३११ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १९ हजार नाघ्यो

१३ साउन, काठमाडौं । नेपालमा मंगलबार थप ३११ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । । योसँगै नेपालभर कोरोना संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ । अब नेपालमा ५ हजार…

नेपालमा थप ३ कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ४८ पुग्यो

१२ साउन, काठमाडौं । नेपालमा थप ३ जना कोरोना संक्रमितको ज्यान गएको पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ४८ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पर्सा जिल्ला विरगञ्ज…

सोमबार थप १३९ जनामा कोरोना संक्रमण, ६२६ निको भए

१२ साउन, काठमाडौं । नेपालमा सोमबार थप १३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै नेपालभर कोरोना संक्रमितको संख्या १८ हजार ७५२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । अब नेपालमा ४ हजार…

आइतबार १३० कोरोना संक्रमित थपिए, ७५ निको भए

११ साउन, काठमाडौं । नेपालमा आइतबार थप १३० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै नेपालभर कोरोना संक्रमितको संख्या १८ हजार ६१३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् । अब नेपालमा ५ हजार…

थप एक कोरोना संक्रमितको मृत्यु, मृतक संख्या ४५ पुग्यो

१० साउन, काठमाडौं । नेपालमा शनिबार थप एक जना कोरोना संक्रमितको ज्यान गएको पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ४५ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बारा जिल्ला…

कोरोनाबाट थप एकको मृत्यु, संक्रमित संख्या ५७६० पुग्यो

३२ जेठ, काठमाडौ । नेपालमा कोरोना भाइरस कोभिड-१९ को संक्रमणबाट आइतबार थप एकजनाको मृत्यु पुष्टि भएको छ । मृत्यु हुनेमा गुल्मीका ३६ वर्षीय पुरुष भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यो संगै कोभिड १९को संक्रमणबाट मृत्यु हुने संख्या…

शुक्रबार एकै दिन थपिए ४४८ कोरोना संक्रमित, कुल संख्या ५ हजार नाघ्यो

३० जेठ, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । नयाँ संक्रमण देखिएसंगै नेपालमा संक्रमितको संख्या ५ हजार ६२ पुगेको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ । स्वास्थ्य मन्त्रालयले आयोजना गर्ने…

गण्डकीमा शुक्रवार बिहान थप ३७ मा कोरोना संक्रमण पुष्टि

३० जेठ, पोखरा । गण्डकी प्रदेशमा शुक्रबार थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ती जारी गरि नयाँ संक्रमण फेला परेको जानकारी दिएको हो । नयाँ संक्रमण पुष्टिभएसंगै गण्डकी प्रदेशमा संक्रमणको संख्या १…

प्रदेश नं २ मा १ हजार ६०२ जना कोरोना सङ्क्रमित

रासस जनकपुरधाम, जेठ ३० गते । प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या नियमितरूपमा थपिँदै बिहीबार १ हजार ६०२ पुगेको छ । पछिल्लो २४ घण्टामा २९ नयाँ सङ्क्रमित थपिएपछि सो सङ्ख्या पुगेको हो । यस प्रदेशका रौतहटबाट १८, बाराबाट सात र…

सर्पले डसेका बिरामीको कोरोना पोजेटिभ आउँदा …

रासस । सुर्खेतः बराहताल गाउँपालिका–४ सुर्खेतको भेरी मावि तरङ्गा क्वारेन्टिनमा सर्पले टोकेका ५० वर्षीय पुरुषको पिसीआर रिपोर्ट पोजेटिभ आएको छ । सर्पले टोकेका ती पुरुषलाई मङ्गलबार राति उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको थियो…