बुधबार एकैदिन ३ हजार ४३९ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित २५ हजार नाघ्यो
२१ असोज, काठमाडौँ । नेपालभर बुधबार एकैदिन ३ हजार ४ सय ३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो नेपालमा संक्रमण फैलिए यताको सबैभन्दा उच्च संक्रमण हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ हजार २ सय ९ नमुना…