पछिल्लो २४ घण्टामा ४ कोरोना संक्रमितको मृत्यु
१२ असोज, काठमाडौँ । नेपालमा सोमबार ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २ जना महिला र २ जना पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण सुनसरीमा ३८…