त्रिवि शिक्षण अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु
१७ भदौ, काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मंगलबार राति २० वर्षीया एक महिला र ७५ वर्षीय पुरुषको मृत्यु भएको त्रिवि शिक्षण अस्पतालका डा.सन्त दासले जानकारी दिए ।
सोमबार अस्पताल भर्न…